अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २, आईतबार (३ साल अघि)
  • ६ पटक पढिएको
अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश

काठमाडौं ।  निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् ।

राजपा र संघीय समाजवादी पार्टी एकीकरणा पछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उनी तटस्थ थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस