रौतहट ९ असोज I रौतहटको बौधिमाई नगरपालिकामा रहेको श्री शंकर मा.वि.का विद्यार्थीहरुले टिचरको अभाव र भ्रमणको लागि बारम्बार रकम छुट्ट्याउन माग गर्दा पनि I मेयरले अटेरी गरेपछि विद्यार्थीहरुले नगरपलिकाको अगाडि रहेका मेयर प्रदिप यादव चड्ने सरकारी नम्बर प्लेट ना १ झ १६९३ सवारी साधन र नगरपालिका तोड_फोड गरेको छ I
मेयर_चढने_गाडी_क्षती_ग्रस्त बनाई बंकुल चौकमा टायर बालेर विद्यार्थीहरुले प्रदर्शन गरेको छन्। स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले आँसु ग्यास समेत प्रयोग गरेका थियो।