२६ असोज, । रौतहट ।रौतहटको ३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ओमप्रकाश जयसवालले माछा चुनाव चिह्न पाएका छन् ।
बुधबार निर्वाचन आयोगको कार्यालय कटहरियाले जयसवाललाई माछा चुनाव चिह्न दिएको हो ।