सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार : सर्लाही

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार : सर्लाही

रौतहट, कार्तिक २ I सर्लाहीको बागमती नगरपालिका–१ मा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार भएको छ । मिलनचोकमा रहेको सगुन ऋण तथा सहकारीका अध्यक्ष सिजन कार्कीलाई ३ जनाले गोली प्रहार गरेर भागेको सर्लाहीका एसपी प्रवीण पोखरेल बताए । उनलाई ३ गोली लागेको छ । पाखुरा, तिघ्रा र कोखामा गोली लागेको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको एसपी पोखरेलले जानकारी दिए । सहकारीको कार्यालयमा बसिरहेको बेला ३ जना आएर गोली हानेर भागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस