शिक्षक अजय कुशवाहा द्वारा भषेढवाको छठ घाटमा ७६ जना लाई साडी बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १३, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
शिक्षक अजय कुशवाहा द्वारा भषेढवाको छठ घाटमा ७६ जना लाई साडी बितरण


रौतहट । कार्तिक १३ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा नं १ भषेढवा प्रगति नगर टोलमा समाजसेवी चन्द्रकेत महतो का छोरा श्री जनता मा. बि. कटहरियाका शिक्षक अजय कुमार कुशवाहाले छठ पर्वको बिशेष अवसरमा बर्त गर्ने ब्रतालुहरूको लागि छठ घाटमा ७६ जना महिला लाई साडी बितरण गरिएको छ ।
शिक्षक कुशवाहाले आफु साडि बितरण गर्नुको कारण छठीमाईले आफुलाई मनको मनोकामना पुरा गरेकोले ब्रतालु महिलाहरु लाई साडि बितरण गरेको छु ।
सो कार्यक्रमको समाज सेवि कुनाल कुशवाहा तथा स्थानीय वासीको र ब्रतालुहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस