पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १७, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
<strong>पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार</strong>

रौतहट, कार्तिक १७ गते । पाकिस्तानको गुजरानवालाको अल्ला हु चोकमा पूर्वप्रधानमन्त्री इमरान खानमाथि आक्रमण भएको छ । उनको दुवै खुट्टामा गोली लागेको बताइएको छ ।

इमरानलाई लाहोरको शौकत खानम अस्पताल लगिएको थियो । अस्पतालमा चार सदस्यीय टोली गठन गरिएको छ । टोलीको प्रमुखमा डा फैसल रहनेछन् । रिपोर्टका अनुसार गोलीबारीमा इमरान खान बाहेक फैसल जावेद, अहमद चट्टा र चौधरी युसुफ घाइते भएका छन्। गोली लागेर एक जनाको मृत्यु भएको र ६ जना घाइते भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस