जसपा पार्टी परित्याग गरेका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेललाई प्रभु साहले गरे स्वागत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २५, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
जसपा पार्टी परित्याग गरेका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेललाई प्रभु साहले गरे स्वागत

२५ कार्तिक,रौतहट।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको पूर्व मेयर तथा जसपाका पूर्व जिल्ला अध्यक्ष धर्मेन्द्र प्रसाद पटेललाई रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार प्रभु साहले टीका लगाई स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा स्वागत गरेका छन्।

पूर्व मेयर पटेलले गत मंगलबार एमाले र जसपाको अबैधानिक गठबन्धनलाई विरोध गर्दै साधारण सदस्य समेत नरहने गरि जिल्ला अध्यक्ष पदबाट राजिनामा दिएका थिए।
योसँगै देवाही गोनाही नगरपालिकामा जसपाको पाता साफ भएको देखिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस