२३ जना एसपीको काज सरुवा, यी जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित) 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष ४, सोमबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

रौतहट, ४ पुस I २३ जना एसपीको काज सुरु गरिएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो।

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार ८ जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले बाँके, सर्लाही, सिन्धुली, कैलाली, पर्सा, धनुषा, झापा र सुर्खेतका प्रहरी प्रमुख फेरेको हो।

जसअनुसार झापामा दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुबेदी, सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देवेन्द्रबहादुर पाललाई कैलालीमा काज सरुवा गरेको हो। 

ताजा अपडेट

खोजी गर्नुहोस