सीके राउत पनि पुगे केपी शर्मा ओलीको निवास बालकोट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १०, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
सीके राउत पनि पुगे केपी शर्मा ओलीको निवास बालकोट

रौतहट,१० पुस I जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । ओलीको बोलावटमा आफू बालकोट आएको रावतले प्रतिक्रिया दिए ।  प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । 

सत्ता गठबन्धन टुटेसँगै एमालेले नयाँ सरकार बनाउनका लागि माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग छलफल अघि बढाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस