रौतहट,१० माघ। नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का गएको हो ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको थियो ।