रौतहट कारागारबाट ११ जना मुक्त

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन ७, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
रौतहट कारागारबाट ११ जना मुक्त

रौतहट,७ फागुन। जिल्ला कारागार रौतहटबाट ११ जना कैदीबन्दी मुक्त भएका छन् ।

७३ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय माफी दिएपछि उनीहरू आइतबार कारागार मुक्त भएका हुन् ।

कारागार मुक्त हुनेमा सवारी ज्यान मुद्दाका ८जना ,खोटा चलनका २ जना र मोटरसाइकल चोरी मुद्दाका एक जना गरी ११ जना रहेको  गौर कारागारका जेलर शम्भु यादवले बताए ।   

ताजा अपडेट

खोजी गर्नुहोस