मालपोत कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन १६, मंगलबार (३ साल अघि)
  • ६ पटक पढिएको
मालपोत कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ

रौतहट,१६ फागुन। मालपोत कार्यालय जनकपुरबाट प्रहरीले एकजना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपलिका–१६ बस्ने ४६ वर्षीय प्रदीप प्रसाद पासवान छन् ।

मालपोतमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनेर पासवानले रकम बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस