८ लाख मूल्य बराबरको अवैध कपडा रौतहटमा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ६, सोमबार (२ साल अघि)
  • ५ पटक पढिएको
८ लाख मूल्य बराबरको अवैध कपडा रौतहटमा बरामद

रौतहट,०६ चैत्र। रौतहट प्रहरीले करिब ८ लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्तितोलीले सोमबार उक्त कपडा बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याउँदै गरेको लेडीज, टप्स र विभिन्न साइजका सेरबानी गरी ७ लाख ९७ हजार तिन सय बराबरको लत्ता कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद कपडा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको  इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस