भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ९, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

रौतहट,०९ चैत्र। भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

सन् २०१९ मो प्रधानमन्त्री मोदीविरुद्ध दिएको उनको अभिव्यक्तिलाई लिएर अदालतको सो आदेश आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस