रौतहटमा आगलागी हुँदा एक बालिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र १५, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
रौतहटमा आगलागी हुँदा एक बालिकाको मृत्यु

रौतहट,१५ चैत्र। रौतहटको ईशनाथ नगरपालिका-६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । 

ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस