रौतहट, ०६ माघ। रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक उम्मेदवारको रुपमा राजेश चौधरीले मनोनयन पत्र दर्ता गराएका छन् ।
चौधरी प्रस्तावक समर्थक सहित गौर स्थित १ नम्बर निर्वाचन आयोगको कार्यालयमा पुगेर रास्वपाको तर्फबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।


