मौसम प्रतिकूल: एयर इन्डिया बनारस उडान काठमाडौंमा डाइभर्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १४, बुधबार (४ हप्ता अघि)
  • ५ पटक पढिएको
मौसम प्रतिकूल: एयर इन्डिया बनारस उडान काठमाडौंमा डाइभर्ट

काठमाडौं, १४ माघ। भारत नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ ।

काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ९:५० मा अवतरण गर्नुपर्ने जहाज बनारस डाइभर्ट गर्नुपरेको हो । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कमजोर थियो ।

अहिले भने उडान/अवतरण सामान्य छ । तर, उडान चाप भने छ । एयर इन्डियाको डाइभर्ट भएको जहाज समेत अहिले काठमाडौं अवतरणका लागि आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस