नेपाली चलचित्र पत्रकारितामा शोक : दिनेश सिटौलाको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १८, आईतबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
नेपाली चलचित्र पत्रकारितामा शोक : दिनेश सिटौलाको निधन

काठमाडौं, १८ माघ। चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो ।

अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस