सडकमा फोहोर फाल्ने कुखुरा गाडीमाथि २५ हजार जरिवाना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १६, आईतबार (३ घण्टा अघि)
  • ४९ पटक पढिएको
सडकमा फोहोर फाल्ने कुखुरा गाडीमाथि २५ हजार जरिवाना

काठमाडौं, १७ फाल्गुन। काठमाडौँ महानगरपालिकामा कुखुरा बोक्ने सवारी साधनले फोहोर गरेपछि एक सवारी धनीलाई २५ हजार जरिवाना गरिएको छ ।

वडा नम्बर १६ वनस्थली स्थित ग १ क ६५५७ नम्बरको गाडीले कुखुरा झार्ने क्रममा सडक पेटीमा फोहोर गरेकोले  महानगर प्रहरी बलले जरिवाना गरेको हो ।

महानगर प्रहरीका अनुसार सवारी धनी सुरेन्द्र भण्डारीबाट जरिवाना तिराइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस