कार्यक्रम

नेपालको ‘मैना’ प्रणाली सफल : बहुप्रकोप पूर्वसूचनामा नयाँ फड्को

काठमाडौं, २१ साउन। नेपालमै विकसित बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ को परीक्षण सफल भएको छ । इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले विकास गरेको उक्त प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायत विभिन्न विपद्का बेला समयमै चेतावनी सूचना प्रवाह गर्न सक्ने कम्पनीले...  विस्तृतमा

  • Wartman Kal Dainik

हिरोसिमाबाट विश्वलाई सन्देश : घृणा होइन, शान्तिको बाटो रोजौं

काठमाडौं, २१ साउन। आज बिहान ८ बजेर १५ मिनेट पुग्दा केही क्षणका लागि हिरोसिमामा समय रोकिएझैँ...  विस्तृतमा

  • Wartman Kal Dainik

कप्तानगञ्ज घटनाका रवीन्द्रको शव बुझ्न परिवारको अस्वीकार, गृहमन्त्री अस्पतालतर्फ

सुनसरी, १९ साउन। सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

उजाडिएका सुकुमवासीलाई पाँच सुविधा उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौं, १९ साउन। नेपाली कांग्रेसले सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई तत्काल कम्तीमा पाँच...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमतीमा हानेपाका बज्रचार्यले पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौं, १९ साउन। हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश...  विस्तृतमा

  • Wartman Kal Dainik

गोलबजार घटनाको छानबिनमा उच्चस्तरीय समिति, स्थानीयसँग छलफल सुरु

सिरहा, १९ साउन। सुनसरीको कप्तानगञ्ज घटनापछि भड्किएको तनावको ठूलो प्रभाव सिरहाको गोलबजारमा...  विस्तृतमा

  • Wartman Kal Dainik

भ्रष्टाचार आरोपमा गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा

दाङ, १९ साउन। दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष...  विस्तृतमा

  • Wartman Kal Dainik

मोरङका एसपीसँग मागियो स्पष्टीकरण

काठमाडौं, १९ साउन। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

कोशी विवाद चर्किएपछि ओलीले मुख्यमन्त्रीसहित शीर्ष नेताहरूलाई काठमाडौं बोलाए

विराटनगर, १९ साउन। कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर नेकपा एमालेभित्रको आन्तरिक...  विस्तृतमा

  • Wartman Kal Dainik

वादविवाद चलिरहँदा जगन्नाथ थपलिया अकस्मात् ढले

काठमाडौं, १९ साउन। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरी घटनामा चार जनाको मृत्युको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

काठमाडौं, १९ साउन। नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

विपिन आचार्यको माग– मिडिया गेट घटनाको निष्पक्ष अनुसन्धान गरियोस्

काठमाडौं, १९ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरीसहितका घटनामा निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, १९ साउन। नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशको सुरक्षा अवस्थाबारे गृहमन्त्रीले प्रधानमन्त्रीलाई गराए ब्रिफिङ

काठमाडौं, १९ साउन। प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

भूमिहीन सुकुमवासीका लागि तत्काल गर्नुपर्ने सात काम, विपक्षीको सुझाव

काठमाडौं, १९ साउन। प्रतिनिधिसभामा आज नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् हेरफेर गर्ने लुम्बिनी मुख्यमन्त्रीको योजना

काठमाडौं, १९ साउन। लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा एमाले र नेकपाबीच मन्त्रीका आकांक्षी...  विस्तृतमा

  • Wartman Kal Dainik

लिपिङमा पहिरोले सडक भासिँदा अरनिको राजमार्ग ठप्प

काठमाडौं, १९ साउन। अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा...  विस्तृतमा

  • Wartman Kal Dainik

२० देशमा राजदूत रिक्त, नियुक्तिको अन्तिम तयारीमा सरकार

काठमाडौं, १९ साउन। सरकारले खाली रहेका २० राजदूतको नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरी घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो

काठमाडौं, १९ साउन। सुनसरी घटनाका थप एक जना घाइतेको मृत्यु भएको छ । २२ वर्षीय रवीन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

सार्वजनिक निकायमा आदिवासी जनजातिको पहुँच विस्तार गर्न आयोगको आग्रह

काठमाडौं, १९ साउन। आदिवासी जनजाति आयोगले सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व...  विस्तृतमा

  • Wartman Kal Dainik

रोमानियामा रेलले ठक्कर दिँदा दुई नेपालीको घटनास्थलमै मृत्यु

काठमाडौं, १९ साउन। पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको...  विस्तृतमा

  • Wartman Kal Dainik

बाँकीपुरमा प्रशान्त किशोरको ऐतिहासिक जित, भाजपालाई ठूलो धक्का

काठमाडौं, १९ साउन। जन सुराज पार्टीका संस्थापक तथा चुनावी रणनीतिकार प्रशान्त किशोरले...  विस्तृतमा

  • Wartman Kal Dainik

हिक्मतसँग सहमति नजुटेपछि ओलीले गुण्डुमा तीन नेतालाई बोलाए

काठमाडौं, १९ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...  विस्तृतमा

  • Wartman Kal Dainik

१५/१५ दिनमा तलब दिने योजना कार्यान्वयनमै अड्कियो

वीरगञ्ज, १९ साउन। निजामती कर्मचारीलाई प्रत्येक १५ दिनमा तलब भुक्तानी गर्ने सरकारको घोषणा...  विस्तृतमा

  • Wartman Kal Dainik

१३ दिनदेखि अस्पतालमै लक्ष्मी खड्का सिलवालको शव, पुनः छानबिनको माग

वीरगञ्ज , १९ साउन। पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस