कार्यक्रम

सरसफाइ कर्मीको आन्दोलनपछि वीरगञ्ज महानगर सक्रिय, तत्काल वार्ताको निर्देशन

वीरगञ्ज, १४ असार। वीरगञ्ज महानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्मा दिएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा उनीहरूले वीरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन...  विस्तृतमा

  • Wartman Kal Dainik

विष्णु पौडेल पक्राउबारे एमालेको सरकारसँग जवाफ माग

काठमाडौं, १४ असार। नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउको कारण खोजेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

लौका, काउली र आलुमा अत्यधिक विषादी, उपभोक्तालाई सतर्क रहन आग्रह

काठमाडौं, १४ असार। कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका तरकारीहरूमध्ये तीन थरी...  विस्तृतमा

  • Wartman Kal Dainik

सीमा विवादमा प्रधानमन्त्रीले देशसँग माफी माग्नुपर्छ : एमाले

काठमाडौं, १४ असार। नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री...  विस्तृतमा

  • Wartman Kal Dainik

नक्कली केयरगिभर प्रमाणपत्रको आशंका, विभागले थाल्यो अनुसन्धान

काठमाडौं, १४ असार। देशिक रोजगार विभागले इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको...  विस्तृतमा

  • Wartman Kal Dainik

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सडकमा खाल्डो भेटिए राज्यले तिर्नुपरोस् १ लाख जरिवाना

 काठमाडौं, १४ असार। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र...  विस्तृतमा

  • Wartman Kal Dainik

शाहीबाहेक सबै विपक्षी सांसद उभिए, प्रतिनिधिसभा बैठकमा विरोध

काठमाडौं, १४ असार। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। सभामुख डीपी अर्यालले सदन अगाडि...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपाको सदस्यतामाथि कांग्रेसको प्रश्न, ‘३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाइयो’

काठमाडौं, १४ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीमा ३५ हजारभन्दा बढी...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपाको दस्तावेजप्रति नेकपाको आपत्ति, ‘लोकतन्त्रको आधार हल्लाउने गन्ध आयो’

काठमाडौं, १४ असार। नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवेशनबाट पारित भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

भेष बदलेर पर्सा–बारा सीमामा पुगे गृहमन्त्री गुरुङ, सुरक्षा संयन्त्र चकित

वीरगञ्ज, १४ असार। गृहमन्त्री सुदन गुरुङले पर्सा–बारा जिल्लाका विभिन्न सीमा नाकामा कुनै...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनमाया बुढाको कीर्तिमानी दौड, इटालीमा १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि

 काठमाडौं, १४ असार। नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला...  विस्तृतमा

  • Wartman Kal Dainik

स्थानीय माछा परिकार मेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, मत्स्य किसानलाई उत्पादन वृद्धि र प्रविधि प्रयोगमा जोड

वर्तमानकाल दैनिक रौतहट, १४ असार । स्थानीय माछा उत्पादनको प्रवर्द्धन, मत्स्य किसानलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

आन्दोलनमा उत्रिए वीरगञ्जका सरसफाइ कर्मचारी, घण्टाघरमा फोहोर थुपारेर प्रदर्शन

वीरगञ्ज, १४ असार। वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले न्यूनतम पारिश्रमिक, श्रम...  विस्तृतमा

  • Wartman Kal Dainik

सुशासन र शासकीय सुधारका लागि सरकारले ल्यायो ४६ निर्देशिका

वीरगञ्ज, १४ असार। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधार, सेवा प्रवाहको...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशमा खुद्रे योजना बन्द, मन्त्री र कर्मचारी असन्तुष्ट

काठमाडौं, १२ असार। मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले चालु आर्थिक वर्षको...  विस्तृतमा

  • Wartman Kal Dainik

फिर्ताको घोषणापछि पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै

 काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि मतदान सुरु भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

नयाँ सदस्यता विस्तारमा कांग्रेसको जोड, ३५ वर्षमुनिका युवामाथि विशेष ध्यान

काठमाडौं, १२ असार। नेपाली कांग्रेसले आसन्न १५औं महाधिवेशनका लागि ३५ वर्षमुनिका युवालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

महामन्त्री पदको दौडबाट थप ३ जना बाहिरिए, अन्तिम प्रतिस्पर्धामा ५ उम्मेदवार

काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत...  विस्तृतमा

  • Wartman Kal Dainik

होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई थप एक हप्ता समय

काठमाडौं, १२ असार। सरकारले सुकुमवासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

कांग्रेसभित्र छलफल : घिमिरे–शेखरबीच भेट

काठमाडौं, १२ असार। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र संस्थापन इतर समूहका नेता डा....  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा पदाधिकारी चयनका लागि आज मतदान

काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार)...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन...  विस्तृतमा

  • Wartman Kal Dainik

महामन्त्री पदबाट जगदीश खरेलले फिर्ता लिए उम्मेदवारी

काठमाडौं, १२ असार। रास्वपाको महामन्त्रीमा उम्मेदवारी दिएका जगदीश खरेलले आफ्नो उम्मेदवारी...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा नेतृत्व दौड : महिला उपसभापतिमा सोविता–तोसिमा भिड्दै, महामन्त्रीमा ९ उम्मेदवार

काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम महाधिबेशनमा पदाधिकारीहरुको...  विस्तृतमा

  • Wartman Kal Dainik

१५ वर्षदेखि परदेशमै थुनिएका मृगेन्द्र : दुर्घटनापछि रोकियो घरफिर्ती

काठमाडौं, ११ असार। विमानस्थलको अध्यागमन पार गरेर स्वदेश फर्किने जहाज चढ्न पाउनु वैदेशिक...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस