अटो

आगामी बजेटबारे प्रधानमन्त्री बालेन, वाग्ले र लामिछानेको लामो बैठक

काठमाडौ, १३ जेठ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे प्रधानमन्त्री बालेन शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच विस्तृत छलफल भएको छ । मङ्गलवार राति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफल...  विस्तृतमा

  • Wartman Kal Dainik

नागरिकता किर्ते मुद्दामा वीरगञ्ज मेयर सिंह अदालतमा हाजिर

वीरगञ्ज, १३ जेठ। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नागरिकता सम्बन्धी लिखत किर्ते...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल प्रहरीलाई भारतको सहयोग : कैदी बोक्ने १० ट्रक हस्तान्तरण

वीरगञ्ज, १३ जेठ। भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेसका खेतमा बढ्दो संकट : उर्वर माटो ढुंगाजस्तै कडा बन्दै

काठमाडौ, १३ जेठ। नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशको माटोको स्वास्थ्य अवस्था पछिल्लो...  विस्तृतमा

  • Wartman Kal Dainik

लोकतान्त्रिक मूल्य र नीतिगत स्थिरतामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौ, १२ जेठ। प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानाध्यापक बन्ने प्रतिस्पर्धामा दुई शिक्षकबीच कुटाकुट, विद्यालयमा तालाबन्दी

रौतहट, १२ जेठ। रौतहटको यमुनामाई गाउँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

संविधान संशोधन प्रक्रियामा हिन्दू राष्ट्रको विषय समेटिनुपर्ने खुश्बु ओलीको माग

काठमाडौ, १२ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संविधान...  विस्तृतमा

  • Wartman Kal Dainik

बाँदर आतंक नियन्त्रणका लागि हतियार उपलब्ध गराउन सांसद राईको माग

काठमाडौ, १२ जेठ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभरि बढ्दै गएको बाँदर...  विस्तृतमा

  • Wartman Kal Dainik

सांसद महावीर पुनको माग ट्याक्सी दर्ता खुलाउन

काठमाडौ, १२ जेठ। प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

चोरविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, करोडौंको सम्पत्ति खुलासा

 काठमाडौ, १२ जेठ। चोरीलाई नै पेसा बनाएका व्यक्तिहरूले पटकपटक चोर्ने, चोरेरै जीविका चलाउने र...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्री नआएसम्म संसद् चल्न नदिने विपक्षीको चेतावनी

 काठमाडौ, १२ जेठ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्री संसद्‌मा आउनुपर्ने विपक्षी मागमा सभामुखको समर्थन

काठमाडौ, १२ जेठ। संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको मागमा सभामुख डोल प्रसाद...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्री संसद्‌मा आउने मिति छिट्टै तय हुने सभामुखको संकेत

काठमाडौ, १२ जेठ। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउनेबारे संवाद...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्री उपस्थिति मागमा सभामुखको असहमति, रुलिङ नहुने

काठमाडौ, १२ जेठ। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुने...  विस्तृतमा

  • Wartman Kal Dainik

संसद् बैठक केहीबेर रोकियो, १५ मिनेटपछि पुनः सुरु हुने

काठमाडौ, १२ जेठ। आज चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको...  विस्तृतमा

  • Wartman Kal Dainik

बागलुङ, गुल्मी र प्युठानमा हावाहुरीले क्षति, सांसदको सरकारलाई ध्यानाकर्षण

काठमाडौ, १२ जेठ। हावाहुरीले बागलुङ, गुल्मी र प्युठानमा ठूलो क्षति पुर्‍याएको छ । आजको...  विस्तृतमा

  • Wartman Kal Dainik

गोकर्णेश्वरमा बर्डफ्लु फैलियो, ३ वडामा संक्रमण पुष्टि

काठमाडौ, १२ जेठ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा घातक मानिने ‘हाइली...  विस्तृतमा

  • Wartman Kal Dainik

झगडा छुट्याउन गएका युवकको मृत्यु, एक जना पक्राउ

रौतहट, १२ जेठ। रौतहटमा दुई पक्षबीच भइरहेको झगडा छुट्याउन गएका एक युवकको ज्यान गएको छ । मृत्यु...  विस्तृतमा

  • Wartman Kal Dainik

पार्टी कोषबाट उपचार खर्च फिर्ता प्रकरणमा ओली मौन

काठमाडौ, १२ जेठ। गैरकानुनी रुपमा राज्य कोषबाट गरिएको भीभीआईको उपचार खर्च पार्टीको कोषबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगंजबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौ, १२ जेठ। जिल्ला प्रहरी कार्यालय पर्साले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक...  विस्तृतमा

  • Wartman Kal Dainik

कागेश्वरी मनोहरा र गोठाटारका पानी उद्योगमा लापरबाही, १४९ जार नष्ट

काठमाडौ, १२ जेठ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न जार तथा बोतलका...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा हावाहुरीले घर भत्किँदा आमाको मृत्यु, छोराछोरी बिचल्लीमा

रौतहट, १२ जेठ। गए राति आएको हावाहुरीका कारण घर ढल्दा च्यापिएर वृन्दावन नगरपालिका–७ सखुअवा...  विस्तृतमा

  • Wartman Kal Dainik

सुकुम्बासी बस्ती खाली गराउन पुगेको गाडीमा आगजनी

जनकपुरधाम, १२ जेठ। महोत्तरीमा सुकुम्वासी बस्ती हटाउन सूचना दिन पुगेको डिभिजन वन कार्यालयको...  विस्तृतमा

  • Wartman Kal Dainik

खिचापोखरीमा ६ करोड बराबरको अवैध भेपसहित एक जना पक्राउ

काठमाडौ, १२ जेठ। काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्रीले आज ईयूआबद्ध देशका राजदूतसँग छलफल गर्दै

काठमाडौ, १२ जेठ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले  युरोपेली संघ (ईयू) मा आबद्ध देशका...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस