अटो

कलैयामा ट्राफिक सचेतनाका लागि ‘टिकटक प्रतियोगिता’, विजेतालाई ५ हजार पुरस्कार

वीरगञ्ज, १० वैशाख। बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य (सांसद) ई. अरविन्द साहले ट्राफिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिताको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार “#wowkalaiya ट्राफिक सचेतन सम्बन्धी टिकटक भिडियो प्रतियोगिता”...  विस्तृतमा

  • Wartman Kal Dainik

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै

वीरगञ्ज, १० वैशाख। कक्षा १२ को परीक्षामा वैशाख १४ गते सोमबारदेखि सुरु हुने भएको छ । देशभरका ७७...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल ए टोली ओमानसँग ७० रनले पराजित

काठमाडौं, १० वैशाख। आयोजक नेपाल ‘ए’ टोली एक दिवसीय शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित...  विस्तृतमा

  • Wartman Kal Dainik

वन अतिक्रमणमाथि कडाइ, पथलैया–अमलेखगञ्ज सडकखण्डमा ३ दिनको चेतावनी

बारा, १० वैशाख। डिभिजन वन कार्यालय बाराले महेन्द्र राजमार्गअन्तर्गतको अति संवेदनशील...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल पत्रकार महासंघ पर्साद्वारा परिपत्र खारेजीको माग गर्दै ज्ञापनपत्र

काठमाडौं, १० वैशाख। नेपाल पत्रकार महासंघ जिल्ला समिति, वीरगञ्ज पर्साले सरकारी विज्ञापनलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्ण समावेशी राज्यको पक्षमा श्रम संस्कृति पार्टी, कार्यकारी राष्ट्रपतिको माग

काठमाडौं, १० वैशाख। श्रम संस्कृति पार्टीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित...  विस्तृतमा

  • Wartman Kal Dainik

१४ केजीभन्दा बढी चरेससहित कपिलवस्तुमा तीन दिदीबहिनी र एक पुरुष पक्राउ

काठमाडौं, १० वैशाख। सीमावर्ती क्षेत्र कृष्णनगरनजिकैबाट अवैध लागुऔषध चरेससहित तीन दिदीबहिनी...  विस्तृतमा

  • Wartman Kal Dainik

ब्राउन सुगरसहित ८ जना पक्राउ, कोशीमा लागूऔषध कारोबार बढ्दो

काठमाडौं, १० वैशाख। कोशी प्रदेशका विभिन्न जिल्लामा  प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको...  विस्तृतमा

  • Wartman Kal Dainik

संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं, १० वैशाख। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौँ महानगरपालिकाले ८ सय प्राथमिक उपचारकर्ता तयार गर्ने

काठमाडौं, १० वैशाख। काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय...  विस्तृतमा

  • Wartman Kal Dainik

सशस्त्र प्रहरी बलका ५ सय बढी कर्मचारीको बढुवा अवरुद्ध, ‘शून्य फाइल’ अभियान प्रभावित

काठमाडौं, १० वैशाख। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले ‘शून्य बाँकी फाइल’ सप्ताह...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगंजका मदरसामा प्रहरीको कडा अनुगमन, दर्ताविहीनलाई चेतावनी

पर्सा, १० वैशाख। पर्सा प्रहरीले वीरगंज स्थित विभिन्न मदरसाहरूमा चेकजाँच तथा अनुगमनलाई कडा...  विस्तृतमा

  • Wartman Kal Dainik

अदालतको फैसला : मालपोत कार्यालयका दुई कर्मचारीलाई कैद सजाय

महोत्तरी, १० वैशाख। विशेष अदालतले गलत लिखत तयार गरेको मुद्दामा दुई कर्मचारीसहित तीनजनालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल प्रहरीको आग्रह : भ्रामक समाचार नप्रकाशन/प्रसारण गर्नू

काठमाडौं, १० वैशाख। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

विकल पौडेल विरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

काठमाडौं, १० वैशाख। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल...  विस्तृतमा

  • Wartman Kal Dainik

हिरासत मृत्यु प्रकरण : अन्तरजातीय विवाह गरेका श्रीकृष्णका लागि न्याय मागिँदै

काठमाडौं, १० वैशाख। सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुमिडाँडा घर भई ललितपुरको इमाडोल बस्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

पाँच दशकअघि अधिग्रहण गरिएको जग्गामा फेरि सुकुमबासी बसोबास

पोखरा, १० वैशाख। चुनाव आएपछि सबैभन्दा बढी चर्चामा आउँछ पोखराको पृथ्वीचोक बसपार्क र सुकुमबासी...  विस्तृतमा

  • Wartman Kal Dainik

शेखर गोल्छा पक्राउ, कारणबारे अनुसन्धान जारी

काठमाडौं, १० वैशाख। शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

बीआइटीको पहल : एसइई दिएका विद्यार्थीलाई नि:शुल्क कम्प्युटर कक्षा

वीरगञ्ज, १० वैशाख। वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) ले माध्यमिक शिक्षा परीक्षा...  विस्तृतमा

  • Wartman Kal Dainik

सार्वजनिक यातायातमा विद्यार्थी छुट बन्द गर्ने व्यवसायीको घोषणा

काठमाडौं, १० वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अबदेखि विद्यार्थीहरूलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष विष्टको निधन

बाजुरा, १० वैशाख। जिल्लाको खप्तड छेडेदह गाउँपालिका-६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५०...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय मानव अधिकार आयोग : जेनजी आन्दोलनका दोषीमाथि ‘छिट्टै’ कारबाही सिफारिस

काठमाडौं, १० वैशाख। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला भएका घटनाका दोषीलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

कास्की जिल्ला प्रहरी कार्यालयको ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना नियन्त्रणमा

पोखरा, १० वैशाख। पोखराका विभिन्न स्थानमा बुधबार राति एकाएक प्रहरीको सक्रियता बढ्यो ।...  विस्तृतमा

  • Wartman Kal Dainik

मार्तडी–कोल्टी सडक कालोपत्र ठप्प, ठेकेदारको लापरबाहीले बजेट फ्रिज

काठमाडौं, १० वैशाख। बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कनेदेखि कोल्टीसम्मको...  विस्तृतमा

  • Wartman Kal Dainik

कर्मचारीलाई आचारसंहिता कडाइका साथ लागू गर्न सरकारको निर्देशन

काठमाडौं, ०९ वैशाख। संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस