समाचार

कर्मचारीमाथि कुटपिट आरोपमा पर्साका वडाध्यक्ष पटेल पक्राउ

पर्सा, ०५ साउन। पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेललाई गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई कालिकामाई गाउँपालिका–३ हरिहरपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार...  विस्तृतमा

  • Wartman Kal Dainik

करोडौँको लेनदेन विवादमा सांसद आशिका तामाङको नाम जोडिएको दाबी, प्रहरीमा उजुरी

वीरगञ्ज, ०४ साउन। अमेरिकामा बस्दै आएकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटाबीचको...  विस्तृतमा

  • Wartman Kal Dainik

कांग्रेसभित्र शक्ति संघर्ष उत्कर्षमा, इतर पक्षले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौँ , ०४ साउन। नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी शक्ति संघर्ष निर्णायक मोडमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयमा सचिवहरूको बैठक

काठमाडौँ , ०४ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी...  विस्तृतमा

  • Wartman Kal Dainik

सिम्रौनगढमा करार कर्मचारी नियुक्तिमा अनियमितता, ८६ लाख खर्चमा महालेखाको प्रश्न

बारा, ०४ साउन। बाराको सिम्रौनगढ नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनविपरीत करार कर्मचारी...  विस्तृतमा

  • Wartman Kal Dainik

विवाहको मागसहित टावरमा चढे प्रेमी, स्थानीयमा हलचल

सर्लाही, ०४ साउन। प्रेमिकासंग विवाह गर्न नपाएको झोँकमा एक प्रेमीले टावरमा चढेर विवाह गराइ...  विस्तृतमा

  • Wartman Kal Dainik

ककरोच पार्टीका संस्थापक अभिजीत दिपकेलाई प्रहरीले पक्राउ गर्‍यो

काठमाडौँ , ०४ साउन। भारतको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेलाई दिल्ली...  विस्तृतमा

  • Wartman Kal Dainik

सार्वजनिक बिदाबारे पुनरावलोकन गर्न कार्यदल, १५ दिनभित्र प्रतिवेदन बुझाउने

 काठमाडौँ , ०४ साउन। सरकार सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन...  विस्तृतमा

  • Wartman Kal Dainik

बेलायतको नयाँ नेतृत्व र बर्नहामका पाँच चुनौती

काठमाडौँ , ०४ साउन। लन्डन- बेलायतमा नयाँ प्रधानमन्त्री एन्डी बर्नहामले आज औपचारिक रूपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

धितोपत्र व्यवसाय सुधारका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ , ०४ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि एकीकृत प्याकेज लागू गरिने

काठमाडौँ , ०४ साउन।  जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि सरकारले स्वीकृत गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

बाजुरामा जिप दुर्घटना हुँदा ९ यात्रु घाइते

काठमाडौँ , ०४ साउन। बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हिमाली गाउँपालिका –०५,...  विस्तृतमा

  • Wartman Kal Dainik

बसही खोला पुल अलपत्र, धनुषामा दुर्घटनाको जोखिम बढ्यो

धनुषा, ०४ साउन। धनुषाको ढल्केबर–जटही सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलामा...  विस्तृतमा

  • Wartman Kal Dainik

सवारी लाइसेन्समा सहजता : जुनसुकै इजाजतप्राप्त चिकित्सकको प्रमाणपत्र मान्य बनाउने प्रस्ताव

काठमाडौँ , ०४ साउन। पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक...  विस्तृतमा

  • Wartman Kal Dainik

धितोपत्र व्यवसायीसँग प्रधानमन्त्री बालेनको छलफल

काठमाडौँ , ०४ साउन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

धनकुटामा ९ महिनापछि जुट्यो नेकपा, २५१ सदस्यीय जिल्ला समिति गठन

धनकुटा, ०४ साउन। गत वर्ष कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी...  विस्तृतमा

  • Wartman Kal Dainik

सुकुमवासी र अव्यवस्थित बसोबासीलाई सरकारको अन्तिम आह्वान : निवेदन दिनुस्

काठमाडौँ , ०४ साउन। सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन...  विस्तृतमा

  • Wartman Kal Dainik

दिल्ली तनावग्रस्त : कक्रोच जनता पार्टीको प्रदर्शनमा प्रहरी लाठीचार्ज

काठमाडौँ , ०४ साउन। दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको संसद् मार्चमा...  विस्तृतमा

  • Wartman Kal Dainik

मानव–वन्यजन्तु द्वन्द्व रोक्न पूर्वसूचना प्रणाली सञ्चालनमा

काठमाडौँ , ०४ साउन। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ? हर्क साम्पाङको संसद्मा प्रश्न

काठमाडौँ , ०४ साउन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति...  विस्तृतमा

  • Wartman Kal Dainik

च्याउ टिप्न गएका सम्पर्कविहीन १४ महिला सकुशल परिवारको सम्पर्कमा

महेन्द्रनगर , ०४ साउन। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका...  विस्तृतमा

  • Wartman Kal Dainik

दिगो कृषि र बजारको पहुँचले बलियो बन्दै राष्ट्रिय अर्थतन्त्र

काठमाडौँ , ०४ साउन। हामी सबैले बुझेका छौं, समय परिवर्तनशील छ। तर हामी यो हिमाली शृङ्खलाको काखमा...  विस्तृतमा

  • Wartman Kal Dainik

नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौँ , ०४ साउन। काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला...  विस्तृतमा

  • Wartman Kal Dainik

चितवन राष्ट्रिय निकुञ्जद्वारा एक करोड २९ लाख रुपैयाँ राहत वितरण

काठमाडौँ , ०४ साउन। चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्‍याएको...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमतीमा सत्ता समीकरण फेरिने संकेत, सरकार छाड्ने तयारीमा एमाले

 काठमाडौँ , ०४ साउन। बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस