समाचार

अतिक्रमित जग्गा खाली गर्न गुठी संस्थानको सूचना, स्थानीयमा त्रास

काठमाडौं, ०९ असार। गुठी संस्थानमा अतिक्रमण गरिएका जग्गा खाली गराउने केन्द्रिय गुठी संस्थानले सार्वजनिक सूचना जारी गरे यता जनकपुरधाम क्षेत्रमा त्रासको वातावरण बनेको छ । गुठी संस्थाले सूचना जारी गरेपनि मठमन्दिर, गुठी र ऐतिहासिक पोखरीहरूको अतिक्रमित जग्गा खाली गराउन सहज देखिदैन । २०३६ सालपछि भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

व्यवस्थापन चुनौतीबीच रास्वपा महाधिवेशनको बन्द सत्र आज

काठमाडौं, ०९ असार। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाको प्रथम...  विस्तृतमा

  • Wartman Kal Dainik

भरतपुर महानगरको पुँजीगत खर्च कमजोर, ३७.५४ प्रतिशतमा सीमित

काठमाडौं, ०९ असार। भरतपुर महानगरपालिकाले चालु आ. व. २०८२/०८३ को ११ महिनामा जम्मा ३७.५४ प्रतिशत...  विस्तृतमा

  • Wartman Kal Dainik

कतार विस्फोट : रास लाफानमा १२ भारतीय नागरिकको ज्यान गयो

काठमाडौं, ०९ असार। कतारको एक फ्याक्ट्रीमा विष्फोट हुँदा १२ भारतीयसहित १३ जनाको मृत्यु भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

बसाइँसराइ व्यवस्थापनका लागि छथर जोरपाटीको सुरक्षित आवास योजना

धनकुटा, ०९ असार। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ मा बसाइँ सरेर आउनेलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

नर्वे २८ वर्षपछि विश्वकप खेल्दै नकआउट चरणमा प्रवेश

काठमाडौं, ०९ असार। सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

लियोनल मेस्सी : ‘रिटायरमेन्ट’ घोषणादेखि कीर्तिमानसम्म

काठमाडौं, ०९ असार। सन् २०१६ मा लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा...  विस्तृतमा

  • Wartman Kal Dainik

कृषि अनुदानमा खर्चिएको २ खर्बको हिसाब खोज्दै सरकार

काठमाडौं, ०९ असार। पछिल्लो एक दशकमा राज्यको ढुकुटीबाट कृषि विकास र विस्तार गर्न भन्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा महाधिवेशन : प्रस्तावक–समर्थक उम्मेदवार बन्न नपाउने

काठमाडौं, ०९ असार। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

कतारमा भएको विष्फोटले नेपालीलाई पनि छोयो, एक घाइते

काठमाडौं, ०९ असार। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको  ग्यास उत्पादन केन्द्रमा आइतबार...  विस्तृतमा

  • Wartman Kal Dainik

फ्रि भिसा–फ्रि टिकट कार्यान्वयनमा सरकारको स्वीकारोक्ति : ‘पोलिसी ट्र्याप’ बन्यो

काठमाडौं, ०९ असार। वैदेशिक रोगजारीमा जाने नेपाली श्रमिकको आर्थिक भार कम गर्ने उद्देश्य सहित...  विस्तृतमा

  • Wartman Kal Dainik

१३औँ नगरसभामा देवाही गोनाहीको ४४ करोड बढीको बजेट सार्वजनिक

रौतहट, ०९ असार। रौतहटको देवाही गोनाही नगरपालिकाको १३औँ नगरसभा तथा आर्थिक वर्ष २०८३/८४ को नीति,...  विस्तृतमा

  • Wartman Kal Dainik

नीलकण्ठ नगरपालिकाको असल अभ्यास : शिक्षा, स्वास्थ्य र सामाजिक न्यायमा नमुना काम

काठमाडौं, ०९ असार। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। नागरिकका आवश्यकता,...  विस्तृतमा

  • Wartman Kal Dainik

निजारको गोलमा जोर्डनले लियो अग्रता

काठमाडौं, ०९ असार। फिफा विश्वकप २०२६ मा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता लिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा महाधिवेशन : पाँच दलका शीर्ष नेता एउटै मञ्चमा

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा आजबाट सुरु...  विस्तृतमा

  • Wartman Kal Dainik

बस दुर्घटनामा ११ जना घाइते, वीरगञ्ज–पथलैया सडक प्रभावित

वीरगञ्ज, ०७ असार। जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित वीरगञ्ज-पथलैया सडकखण्डमा...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहामा क्षतिपूर्ति माग्दै पूर्व–पश्चिम राजमार्गमा अवरोध

सिरहा, ०७ असार। सिरहाको धनगढीमाई नगरपालिकामा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा...  विस्तृतमा

  • Wartman Kal Dainik

फोटोफिचर : रास्वपा महाधिवेशनको उद्घाटन सत्र

काठमाडौं, ०७ असार। चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन...  विस्तृतमा

  • Wartman Kal Dainik

रविको प्रतिवद्धता : समायोजन प्रक्रियाबाट आएका सबैलाई न्याय दिने

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनबाट नया नेतृत्वको...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपामा नेतृत्व सहमति : लम्साल उपसभापति र शाह महामन्त्री बनाइने दाबी

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पदाधिकारी टीममा बालेन...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा प्रथम महाधिवेशन आजदेखि सुरु, निर्वाचनबाट नेतृत्व चयन हुने संकेत

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशन आइतबारदेखि...  विस्तृतमा

  • Wartman Kal Dainik

भारत–नेपाल व्यापार तनाव : केरा प्रतिबन्धपछि चियामा रोक

काठमाडौं, ०७ असार। नेपाल र भारतबीच पछिल्लो समय देखिएको गैरभन्सार अवरोधको प्रभाव पूर्वी...  विस्तृतमा

  • Wartman Kal Dainik

सेटिङको भरमा लालबकैया दोहन : गिटी–बालुवा खुलेआम निकासी

रौतहट, ०७ असार। रौतहटको पश्चिमी क्षेत्रमा बग्ने लालबकैया नदी यतिबेला अवैध उत्खननको चपेटामा...  विस्तृतमा

  • Wartman Kal Dainik

सिप प्रमाणीकरण कार्यक्रम जारी रहने साउदी दूतावासको स्पष्ट भनाइ

काठमाडौं, ०७ असार। नेपालस्थित साउदी अरेबियाको दूतावासले नेपाली श्रमिकका लागि लागु गरिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

केन्द्रीय सदस्य चुनाव हारेकालाई पनि मनोनीत गर्न सकिने रास्वपाको प्रावधान

काठमाडौं, ०७ असार। रास्वपा महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने रास्वपाको...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस