समाचार

होटल र लजमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा

धनगढी, ११ असार। कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न होटल तथा लजहरूमा प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै २४ जनालाई नियन्त्रणमा लिएको छ। बजार क्षेत्रका केही होटल तथा लजहरूमा कानुनविपरीतका अनैतिक तथा शंकास्पद गतिविधि भइरहेको भन्ने गोप्य सूचना तथा जनगुनासोका आधारमा जिल्ला प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेशसभा खारेज गर्ने प्रस्ताव ठूलो भूल हुनेछ : डा. भट्टराई

वीरगञ्ज, ११ असार। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तासीन दल रास्वपाले आफ्नो...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा अवैध सामान बोकेका ५ सवारीसाधन समातिए

सर्लाही, ११ असार। सशस्त्र प्रहरीले सर्लाहीको छतौना क्षेत्रबाट तस्करीका सामानसहित ५ वटा...  विस्तृतमा

  • Wartman Kal Dainik

‘ज्वाला’ नाम हटाइनु षड्यन्त्र भएको ज्वाला संग्रौलाको दाबी

वीरगञ्ज, ११ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको...  विस्तृतमा

  • Wartman Kal Dainik

इन्धन मूल्यमा प्रदीप पौडेलको प्रश्न : बढ्दा तुरुन्तै, घट्दा किन ढिलाइ ?

वीरगञ्ज, ११ असार। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले इन्धनको मूल्य नघटाएको भन्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा महाधिवेशनमा मतदान विवाद : मेसिन होइन, उम्मेदवारी व्यवस्थापनमै गडबडी

वीरगञ्ज, ११ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत...  विस्तृतमा

  • Wartman Kal Dainik

मेयर निलम्बनपछि वीरगञ्जको सरसफाइ र ट्राफिक व्यवस्थापन खस्किएको गुनासो

वीरगञ्ज, ११ असार। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निलम्बनमा परेपछि महानगरभित्रको...  विस्तृतमा

  • Wartman Kal Dainik

भेनेजुएलामा शक्तिशाली भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते

भेनेजुएला, ११ असार। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आएका दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

तोसिमाको आग्रह : पदाधिकारीलाई भोट नहाली घर नफर्किनुस्

काठमाडौं, ११ असार। पदाधिकारीलाई भोट नहाली घर नफर्किन महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्वमुख्यमन्त्री रावलले मागे सुरक्षाकर्मी

काठमाडौं, ११ असार। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले...  विस्तृतमा

  • Wartman Kal Dainik

मतदानमा अव्यवस्था देखिएपछि रास्वपामै प्रश्न : नयाँ दलको पुरानै शैली ?

काठमाडौं, ११ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा जारी...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपाको मतदानमा किन देखियो भद्रगोल ?

काठमाडौं, ११ असार। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा महाधिवेशनमा ‘नो भोट’ को धज्जी उडाइएको सांसद खत्रीको दाबी

काठमाडौं, ११ असार। रास्वपाका प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारको आश्वासनपछि खुले बन्द चिया उद्योग

काठमाडौं, ११ असार। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन...  विस्तृतमा

  • Wartman Kal Dainik

६ दिनपछि डाकिएको राष्ट्रिय सभा बैठक फेरि स्थगित

काठमाडौं, ११ असार।  राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका...  विस्तृतमा

  • Wartman Kal Dainik

श्रीमानको कुटपिटबाट गुल्मीमा श्रीमतीको मृत्यु

गुल्मी, १० असार। गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको...  विस्तृतमा

  • Wartman Kal Dainik

न्यूरोडमा १६ लाख ५० हजार रुपैयाँसहित एक भारतीय पक्राउ

काठमाडौं, १० असार। साढे १६ लाख नगदसहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रवक्तालाई प्रश्न : प्रधानमन्त्री–मन्त्री महाधिवेशनमा व्यस्त हुँदा काम प्रभावित हुँदैन ?

काठमाडौं, १० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सुरू...  विस्तृतमा

  • Wartman Kal Dainik

मनोनयनको भरमा बालेनका विश्वासपात्र, डेढ दर्जन नेता चुनावी मैदानबाहिर

काठमाडौं, १० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत...  विस्तृतमा

  • Wartman Kal Dainik

मानव अधिकारको संरक्षण र प्रवर्द्धन सरकारको दायित्व हो : तपबहादुर मगर

काठमाडौं, १० असार। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको...  विस्तृतमा

  • Wartman Kal Dainik

अब प्रहरीको तलब पनि १५–१५ दिनमा

काठमाडौं, १० असार। नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान...  विस्तृतमा

  • Wartman Kal Dainik

पीईभीसीमा अवकाश कोषको लगानी : अवसर कि जोखिम ?

सरकारले आगामी आर्थिक वर्षको बजेटमा अवकाश कोषहरूले पनि विशिष्टीकृत लगानी कोषमा लगानी गर्न...  विस्तृतमा

  • Wartman Kal Dainik

निजी शिक्षामा ३ खर्बभन्दा बढी लगानी, अर्थतन्त्रमा १.६ खर्बको योगदान

काठमाडौं, १० असार। नेपालको अर्थतन्त्रमा निजी शिक्षाको योगदान वार्षिक १ खर्ब ६० अर्ब रुपैयाँ...  विस्तृतमा

  • Wartman Kal Dainik

११ घण्टा मतदान, डेढ घण्टामा नतिजा सार्वजनिक गर्ने रास्वपा

काठमाडौं, १० असार। रास्वपाको महाधिवेशनमा उम्मेवाहरुको अन्तिम नामावली उपलब्ध नहुँदा मतदानमा...  विस्तृतमा

  • Wartman Kal Dainik

महाधिवेशन जारी रहँदा बालेन काठमाडौं प्रस्थान

काठमाडौं, १० असार। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस