राैशन चाैधरी । असार ११ गते ।
राैतहट जिल्लाकाे कटहरीया नगरपालिका वर्डा नं १ बडेर्वा टाेलमा नगर प्रमुख अजय प्रकाश जयसवालले पर्ने बकैया नदिकाे बान्धकाे निरीक्षण गरेकाे छ । स्थानिय वासीकाे गुनासाे आए पछी बान्धलाई एतासिघ्र मर्मत गर्न निर्देशन दिएकाे छ । बाढीकाे समयमा बान्ध भन्दा बढीराैतहट जिल्लाकाे कटहरीया नगरपालिका वर्डा नं १ बडेर्वा टाेलमा नगर प्रमुख अजय प्रकाश जयसवालले पर्ने लालबकैया नदिकाे बान्धकाे निरीक्षण गरेकाे छ । बाढीकाे माैसम आएकाेले स्थानिय वासीले प्रत्येक साल कटान भईरहेकाे हुदा यसलाई समाधान गरिदिन आग्रह गरेपछी नगर प्रमुख जयसवालले बान्धलाई एतासिघ्र मर्मत गर्न निर्देशन दिएकाे छ । त्यसलाई छिटाे बजेट मिलाई ठाेकर बान्धने जयसवालले बताए । साे निरिक्षणमा कटहरिया नगरपालिकाकाे वडा नं ८ का वडाअध्यक्ष समिश बिक्रम साह,वडा नं १ वडा प्रत्यसी दिपलाल यादव,सतलाल यादव लगायत स्थानियवासीकाे सहभागिता रहेकाे थियाे । काटीरहेकाे हुदा त्यसलाई छिटाे बजेट मिलाई ठाेकर बान्धने जयसवालले बताए । साे निरिक्षणमा कटहरिया नगरपालिकाकाे वडा नं ८ का वडाअध्यक्ष समिश बिक्रम साह,वडा नं १ वडा प्रत्यसी दिपलाल यादव,सतलाल यादव लगायत स्थानियवासीकाे सहभागिता रहेकाे थियाे ।