बारा -२ मा उपेन्द्र यादवको अग्रता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० बैशाख ११, सोमबार (२ साल अघि)
  • ५ पटक पढिएको
बारा -२ मा उपेन्द्र यादवको अग्रता

रौतहट,११ वैशाख। बारा -२ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।

सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस