ई.प्र.का बिजयपुरका प्रहरी निरिक्षक अरविन्द साहको बिदाई र कार्की आउदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र ३, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
ई.प्र.का बिजयपुरका प्रहरी निरिक्षक अरविन्द साहको बिदाई र कार्की आउदै

रूपेश कुमार यादव
भदाै ३ गते ।

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय लक्ष्मिनिया बिजयपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) अरबिन्द कुमार साहको बिदाई गरेको हाे । रौतहट जिल्लामा करीब २ वर्ष ६ महिना मध्ये २ वर्ष ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ५ महिना ईलाकप्रहरीकार्याल फतुवा बिजयपुर बसाई पछी झापाको ईलाकप्रहरीकार्यालय गाैरीगंज जानू भएकाे हो । प्रहरी निरिक्षक साह ईन्चार्जकाे रूपमा काम गर्नेछ ।

प्रहरी निरीक्षक साहले २०७९/११/२२ मा बिजयपुर आएकाे थियाे र जम्मा ५ महिना जति बिजयपुरमा बसेका थियाे।
प्रहरी निरिक्षक साहले कार्यभार सम्हाले देखि आज सम्म एक दम्मै शान्तिपूर्ण कायम राखेका स्थानीयहरू काे भनाइ रहेका छन।

प्रहरी निरिक्षक साहकाे सट्टामा ईलाका प्रहरी कार्यालय गाैरीगंज झापा बाट प्रहरी निरिक्षक बिजय कार्कीले आई रहेको छ ।
बिदाई कार्यक्रममा आईतवार का दिन प्र.नि साहलाई स्थानीय समाजसेवीहरू ,जनप्रतिनिधिहरू ,सुरक्षाकर्मीहरू र संचारकर्मिहरूले प्रहरी निरिक्षक अरबिन्द कुमार साह लाई टिका माला र दाेसाला ओढाएर बिदाई गरे संगै कार्यकाल सफलता शुभकामना ब्यक्त समेत गरे।

ताजा अपडेट

खोजी गर्नुहोस