जग्गाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा मेयर जयसवालले बुझाईयो कागजपत्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र १०, आईतबार (२ साल अघि)
  • ५ पटक पढिएको
जग्गाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा मेयर जयसवालले बुझाईयो कागजपत्र

रबिन्द्र प्रजापति,
भदौ १० गते । रौतहट ।
पचासौ बर्ष देखि नेपाल सरकार को नाममा दर्ता रहेको जग्गा जोत भोग गरि जिविका चलाउदै आएको र सो जग्गा भु माफिया संघ मिलोमत गरि जग्गाको नक्कली कागजातको आधारमा चार किल्ला प्रमाणित गरेको कागजातहरु जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र मिश्रलाइ स्थानी पीडितहरुले जग्गाको कगजत बुझाएका छ्न । जग्गाको जाली कागजात बनाउने भु माफियाहरुलाइ चाडो भन्दा चाडो छानबिन गरि कानुनी दायरमा ल्याइ कर्यवाही गर्ने प्रमुख जिल्ला अधिकारी मिश्र ले प्रतिबद्धता गर्नुभएको छ ।
कटहरिया नगरपालिकाको वडा नम्बर १ को कार्यालयमा स्थानियहरुले ताला बन्दी गरेका हुन ।
कटहरिया नगरपालिका वार्ड न १ खोर टोलका दुई सय १५ घर परिवारले बर्ष देखि नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा जोत भोग गरि जिविका चलाउदै आएको र सो जग्गा भु माफिया संघ मिलोमत गरि जग्गाको नक्कली कागजातको आधारमा चार किल्ला प्रमाणित गरेको कागजातहरु आज जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र मिश्रलाइ आईतबार कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालको अगुवाइमा प्रत्यासी मेयर नसरुदिन अन्सारी र स्थानी पीडितहरुले जग्गाको कगजतपत्र बुझाएका छ्न । कटहरिया नगरपालिका वडा नं. १ भसेढवा स्थित विभिन्न ४ कितामा रहेका नौ विगहा दस कठ्ठा नेपाल सरकारको एलानी जग्गाको नक्कली लालपुर्जा लगायतका कागजातको आधारमा चार किला प्रमाणित गरेको विरुद्धमा विहीबार वडा कार्यालयमा स्थानियहरुले ताला बन्दी गरेको थियो ।

वडा अध्यक्ष भुपेन्द्र महतोले हामीलाई घरवारविहीन बनाउन लागेको स्थानीयले आरोप लगाएका छन ।
वडा कार्यालयले चार किला प्रमाणित गरेपछि उक्त जग्गा बिक्री वितरणको बाटो खुलेको आरोप लगाउदै स्थानीय आन्दोलित समेत बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस