रूपेश यादव
कार्तिक १२,रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिकामा प्रशासकीय अधिकृतको बिषयलाई लिएर नगरपालिकामा आईतबार तनाव भएको थियो । ।सुरेन्द्र प्रधान यो भन्दा पहिला आफ्नो कार्यकालमा धेरै भ्रष्टाचार गरेको र फेरि त्यहि ब्यक्ति आए भने नगरपालिकामा भ्रहमलुट मचाई दिने वडा अध्यक्षहरूको र कार्यक्रपालिकाहरूको भनाइ रहेको छ।
आईतबार हाकिम हाजिर गराउने विषयलाई लिएर नगरपालिकामा दिन भरी तनाव नै तनावमा बितेको हो । आईतवारका दिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई फतुवा विजयपुर नगरपालिकामा जसरी भए पनि प्रधानलाई हाजिर हुन न दिने वडा अध्यक्षहरूको भनाई रहेको छ । र वडा अध्यक्षहरू , कार्यपालिकाहरूले, आज पत्रकार सम्मेलन मार्फत फतुवा बिजयपुर हाकिम हाजिरको बिषयमा बिवाद जबकि सुरूमा अम्बेया खातुन उपमेयर मा निर्वाचित भएथियो र अहिले वहा भयो कार्यवाहक मेयर ।
किनकि मेयर गोपाल राय यादव लाई निलम्बन भए पश्चात् मेयरको जिम्मेवारी थपिए संगै वहामा अहम पनि थपियो ।
गत आर्थिक बर्ष को हिसाब किताब गरिहाल्नु, कि पहिलाको कहाँ कति खर्च भयो र कति बाकी बक्यौता रहयो। त्यसको बारेमा एउटा बैठक राखि हामी अथक आग्रह पश्चात् चार महिना पछाडि र बैठक राख्नु भयो ।
त्यसमा हामी सबै जना बैठकमा बस्यो र बैटक बसेको पछि नियमित छ प्रत्येक महिनामा एक चोटि अनिवार्य रूपमा राख्ने कार्यपालिका बैठक र का.बा .खातुन लाई केहि मत्लब छैन जब वहाको ईच्छा भए आदेश दिने बैठक बस्नको लागि र मन न भए न दिने धेरै खिता तानि गरे पश्चात् त्यस पछि हामी हरूले भने कार्यपालिका बैठक राखी हिसाब किताब गर्न को लागि र नयाँ नगर सभा गर्नको लागि अगाडि बढनको लागि र अहिलेको निः प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव सदस्य सचिव थियो ।
र वहाको साथमा बैठक बसी कुन कुन शिर्षकमा कति खर्च छ ।
वडा सिलिङमा हरेक वडामा हिसाब भयो। नगर सभा शिर्षक वाईज बजेट छुट्टायाई नगरपालिका को लागि जग्गाको पैसा र प्रशासनिक भवन बनाउनको लागि त्यसमा जम्मा १.५ करोड थियो। र ल्याबमा ४५ लाख जुन ल्याब आयो मधेस प्रदेश सरकार बाट जुन पैसा यथावत रहयो।
कार्यपालिका बाट निर्णय गरियो कि यो पैसा कतै ा खर्च गर्नु होस भनी अगामि बर्षमा यो पैसा बाट जग्गा खरिद गर्ने छु। जब हामी त्यो पैसाको खोजि गरियो कि कता गयो त्यो पैसा तब हाकिम र लेखापालले भन्यो कि यो शिर्षकको पैसा उपमेयर को योजनामा भुक्तानी भयो। जब वहाँहरूले यो कुरा भन्नू भयो तब का . बा मेयर खातुनले भन्यो कि सबै कुरा झुठो हो र कागजात हेर्दा खिरी वास्तविक थियो। बिवादको कारण यहि रहेको वडा अध्यक्षहरू र कार्यपालिकाहरूको आरोप छ।