कार्यक्रम

बन्द सरकारी उद्योग निजी क्षेत्रलाई दिने अर्थमन्त्री वाग्लेको घोषणा

काठमाडौं, २६ भदौ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको स्पष्ट पारेका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार आफैँले उद्योग...  विस्तृतमा

  • Wartman Kal Dainik

गगनले बालेनमाथि गरे कडा टिप्पणी : ‘ही हेट्स प्राइभेट सेक्टर’

काठमाडौं, २६ भदौ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी...  विस्तृतमा

  • Wartman Kal Dainik

सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा रोजगारीको अवसर, ६६६ पदमा आवेदन खुला

वीरगञ्ज, २६ भदौ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

बालेन शाह र लक्सनबीच टेलिफोन संवाद, नेपाल–न्यूजिल्याण्ड सम्बन्धबारे के भयो कुराकानी ?

वीरगञ्ज , २६ भदौ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

आमा सुरक्षा कार्यक्रममै प्रश्न उठेपछि बालेन सरकारमाथि दबाब

वीरगञ्ज, २६ भदौ। प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल्क सेवा पाउने नेपालमा...  विस्तृतमा

  • Wartman Kal Dainik

लगानीको ‘टिप’बाट विश्वशक्तिसम्म : कसरी बन्यो पश्चिमी एकाधिकारलाई चुनौती दिने ब्रिक्स?

सन् २००१ मा अमेरिकी लगानी बैंक ‘गोल्डम्यान स्याक्स’का अर्थशास्त्री जिम ओ’निलले उदीयमान...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जको मेनरोड विस्तार तीव्र, सोमबारसम्म काम सक्ने लक्ष्य

वीरगञ्ज, २६ भदौ। वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आगामी सोमबारसम्म सम्पन्न गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

माओको निधनको ५० वर्षपछि पनि चिनियाँ युवामा किन बढ्दैछ आकर्षण ?

काठमाडौं, २६ भदौ। ‘धेरै महान् व्यक्तिहरू जन्मिएका छन्, तर गुरु केवल एक मात्र हुन्।’ चीनका...  विस्तृतमा

  • Wartman Kal Dainik

हानी तथा नोक्सानी कोषबाट नेपाललाई पत्रको जवाफ प्राप्त

काठमाडौं, २५ भदौ। नेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरी–४ का सांसद दीपककुमार साह उद्योगमन्त्रीमा सिफारिस

काठमाडौं, २५ भदौ। नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्।...  विस्तृतमा

  • Wartman Kal Dainik

नवनियुक्त उद्योगमन्त्रीको शपथ साढे ५ बजे

काठमाडौं, २५ भदौ। सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढीको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब ३१ करोड खर्च हुने सरकारको अनुमान

काठमाडौं, २५ भदौ। सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको...  विस्तृतमा

  • Wartman Kal Dainik

सेयर बजारका सबै सूचक ओरालो, नेप्से २५३१ अंकमा झर्‍यो

काठमाडौं, २५ भदौ। बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको...  विस्तृतमा

  • Wartman Kal Dainik

ग्यास अभावकै बेला मन्त्री बनिन्, विवादास्पद अभिव्यक्तिपछि पदबाट बाहिरिइन्

काठमाडौं, २५ भदौ। उसो त बालेन शाह नेतृत्वमा सरकार बन्दा नै देशमा खाना पकाउने एलपीजी ग्यासको...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारमाथि आक्रोश : ‘केन्द्र ज्वागल बन्यो, हुकुमी शासनको नाश निश्चित छ’

काठमाडौं, २५ भदौ। रास्वपा सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको बैठका सरकार,...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज महानगरपालिकाले सातवटा विद्युतीय सवारी खरिद प्रक्रिया रद्द गर्‍यो

वीरगञ्ज, २५ भदौ। वीरगञ्ज महानगरपालिकाले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका...  विस्तृतमा

  • Wartman Kal Dainik

विशेष संसदीय समिति गठनका लागि सरकारलाई दबाब दिने विपक्षी दलहरूको निर्णय

काठमाडौं, २५ भदौ। प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरुले विपद् व्यवस्थापन, राहत,...  विस्तृतमा

  • Wartman Kal Dainik

उद्योगमन्त्री यादवले पदबाट दिइन् राजीनामा

काठमाडौं, २५ भदौ। उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले...  विस्तृतमा

  • Wartman Kal Dainik

अस्पतालले भर्ना नलिएपछि सडकमै सुत्केरी भएको घटना संसद्‍मा उठ्यो

काठमाडौं, २५ भदौ। सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ । राष्ट्रिय स्वतन्त्र...  विस्तृतमा

  • Wartman Kal Dainik

संघीय अस्पतालमा शव व्यवस्थापन सुधारिँदै, १२ अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

काठमाडौं, २५ भदौ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का समयमा ठूलो...  विस्तृतमा

  • Wartman Kal Dainik

राप्रपाले ४४ जिल्लामा अधिवेशन सम्पन्न गर्‍यो, यी हुन् अधिवेशन सकिएका जिल्ला

काठमाडौं, २५ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ४४ वटा जिल्लाको अधिवेशन...  विस्तृतमा

  • Wartman Kal Dainik

एमाले पुनर्गठन कार्यदलको बैठक एक महिनापछि बोलाइयो

काठमाडौं, २५ भदौ। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलि बस्ने भएको छ । कार्यदलका सदस्य...  विस्तृतमा

  • Wartman Kal Dainik

देउवाको जोड : खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्मलाई प्राथमिकता दिऔँ

काठमाडौं, २५ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावितका...  विस्तृतमा

  • Wartman Kal Dainik

स्पिनर चम्किँदा ओमानविरुद्ध नेपालको शानदार विजय

काठमाडौं, २५ भदौ। स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा...  विस्तृतमा

  • Wartman Kal Dainik

अस्पतालले भर्ना नलिएपछि फुटपाथमै बच्चा जन्माइन् बबिता

जनकपुरधाम, २५ भदौ। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस