समाचार

कटहरिया नगरपालिकाका उपसचिव गणेश नेपालीको सरुवा : समस्या समाधान गर्नुको सट्टा मन्त्रालय फिर्ता

वर्तमानकाल सम्वाददातकार्तिक १५, रौतहट रौतहटको कटहरिया नगरपालिकामा प्रशासनिक विवाद, कर्मचारी असन्तुष्टि र आन्दोलनबीच प्रमुख प्रशासकीय अधिकृत उपसचिव गणेश नेपालीको सरुवा भएको छ । तीन महिना अघि मात्र कटहरियामा कार्यभार सम्हालेका उपसचिव नेपालीले नगरपालिकामा देखिएका तलब, सेवा–सुविधा र प्रशासनिक...  विस्तृतमा

  • Wartman Kal Dainik

भागेका एक जना कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ

१४ , कर्तिक । जेनजी प्रदर्शनमा केन्द्रीय कारागार, सुन्धाराबाट भागेका एक जना कैदीलाई प्रहरीले...  विस्तृतमा

  • Wartman Kal Dainik

जंगलमा रोकिराखेको ट्रकमा दुई वटा बस ठोक्दा ३३ जना यात्रु घाइते

 रौतहट, १४ कार्तिक । ईटा लोड भएको ट्रक सडक छेउमै पार्किङ अवस्थामा दुई वटा यात्रुबाहक रात्री बस...  विस्तृतमा

  • Wartman Kal Dainik

अनलाइन सञ्चारमाध्यम दर्ता गर्दा ५ हजार र नवीकरण गर्दा २५ सय शुल्क

कर्तिक ,१४ काठमाडौं । अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

पदको दुरुपयोग गर्दै प्रदेश सभा सदस्य किरण साहले घरबाट निकाले सासु–ससुरालाई

वर्तमानकाल सम्वाददाताकार्तिक १३ गते ।मधेस प्रदेश सभा सदस्य किरण कुमारी साह पारिवारिक...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा फरार अभियुक्त र दुई जना थुनुवा पक्राउ, प्रहरीले तीव्र बनायो अनुसन्धान प्रक्रिया

रमेश कुमार यादबकार्तिक १४ गते ।रौतहट, कार्तिक १३ – रौतहट जिल्लामा पछिल्ला दिनहरूमा फरार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एमाले र आजपाबीचको तनाव प्रहरीको पहलमा शान्त

वर्तमानकाल सम्वाददाताकार्तिक १४ गते ।रौतहटको मौलापुरमा नेकपा (एमाले) र आम जनता पार्टी...  विस्तृतमा

  • Wartman Kal Dainik

उपसचिव गणेश नेपालीको लापरबाहीका कारण कटहरिया नगरपालिकामा पुनः तालाबन्दी, कर्मचारी आन्दोलित

कार्तीक १३गते । रौतहटकटहरिया नगरपालिकामा तलब नपाएको कारण आक्रोशित कर्मचारीहरूले...  विस्तृतमा

  • Wartman Kal Dainik

छठ पर्वको अवसरमा वडाअध्यक्ष प्रत्याशी उमेश सहनीद्वारा ब्रतालु महिलाहरुलाई साडी वितरण

रौशन कुमार चौधरीकार्तिक ११, रौतहटहिन्दू धर्मावलम्बीहरूको महान आस्था, संस्कृति र परम्पराको...  विस्तृतमा

  • Wartman Kal Dainik

“एकीकृत समाजवादी सानो पार्टी होइन, अब यो ठुलो शक्ति बनिसकेको छ”: माधव कुमार नेपाल

रमेश कुमार यादबकार्तिक ०२, रौतहटनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा प्रहरी प्रमुखको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, तत्काल सुधारको माग

वर्तमानकाल दैनिककार्तिक ०२ गते ।बारानेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ,०२ कार्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता कौशल मिश्रा...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीमा करेन्ट लागेर युवकको मृत्यु

सप्तरी,०२ कार्तिक। सप्तरीको बिष्णुपुर गाउँपलिक वडा ३ मुसहर्नियामा एक युवकलाई करेन्ट लागेर...  विस्तृतमा

  • Wartman Kal Dainik

दीपावलीका लागि घरमा बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

वीरगञ्ज, 0२ कार्तिक। वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने...  विस्तृतमा

  • Wartman Kal Dainik

नवलपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, एक गम्भीर

नवलपुर, 0२ कार्तिक। नवलपुरको अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु।

सिमरा, 0२ कार्तिक। बाराको पथलैया-निजगढ सडकखण्डमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको गोली हानि हत्या

सप्तरी, 0२ कार्तिक। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा...  विस्तृतमा

  • Wartman Kal Dainik

बोलेरो जीपले अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किंदा विद्युत सेवा अवरुद्ध

काभ्रेपलाञ्चोक, ०१ कात्तिक। बोलेरो जीपले अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किंदा विद्युत...  विस्तृतमा

  • Wartman Kal Dainik

३१ किलो गाँजासहित सर्लाहीमा एक भारतीय नागरिक पक्राउ

सर्लाही, ०१ कात्तिक। सर्लाहीको पर्सा गाउँपालिका – २ संग्रामपुरस्थित इलाका प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

आज धनतेरस पर्व मनाइँदै

रौतहट, ०१ कात्तिक। उज्यालोको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

हेटौँडाबाट खैरोहिरोइनसहित दुई जना पक्राउ 

हेटौँडा, ०१ कात्तिक। मकवानपुर प्रहरीले खैरोहिरोइनसहित एक युवती र एक युवक गरी दुई जनालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुरको सुन पसलमा छापा : प्रहरी र व्यवसायीबीच झडप , १० जना प्रहरी घाइते

जनकपुरधाम, ०१ कात्तिक। तिहारको पूर्वसन्ध्यामा जनकपुरधाम तनावग्रस्त बनेको छ । जनकपुरधामको...  विस्तृतमा

  • Wartman Kal Dainik

पाकिस्तानी आक्रमण : अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु

काठमाडौं, ०१ कात्तिक। अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा परी...  विस्तृतमा

  • Wartman Kal Dainik

मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किए

चितवन, ०१ कात्तिक। चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन...  विस्तृतमा

  • Wartman Kal Dainik

रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग १९ दिनका लागि बन्द

रुकुमपूर्व, ०१ कात्तिक। रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस