प्रदेश समाचार

मधेसका नेताले उठाए नेतृत्वमाथि प्रश्न, रास्वपाभित्र असन्तुष्टि बढ्दो

वीरगञ्ज, २१ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मधेसका नेता तथा सांसदहरूको असन्तुष्टि पछिल्लो समय सार्वजनिक रूपमा देखिन थालेको छ। प्रतिनिधिसभामा सांसद पुरुषोत्तम यादवले सरकार र पार्टी नेतृत्वप्रति व्यक्त गरेको असन्तुष्टिपछि मधेसमा पार्टीको भूमिका र प्राथमिकताबारे नयाँ बहस सुरु...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रमुख प्रशासकीयमाथि आक्रमण गर्नेको पक्राउको संयुक्त माग

काठमाडौं, २१ असार। चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत चन्द्रकान्त...  विस्तृतमा

  • Wartman Kal Dainik

अञ्जना ताम्लीसहित १९ जनाको कांग्रेसबाट सामूहिक राजीनामा

काठमाडौं, २१ असार। संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली...  विस्तृतमा

  • Wartman Kal Dainik

केन्द्रीय कारागारबाट फरार कैदी सर्लाहीबाट पक्राउ

सर्लाही, २१ असार। जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागारबाट फरार भएका एक...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारका १०० दिनमा सुशासन र संस्थागत सुधारको प्रयास भएको छ : उपेन्द्र यादव

काठमाडौं, २१ असार। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री...  विस्तृतमा

  • Wartman Kal Dainik

जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

काठमाडौं, २१ असार। चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर...  विस्तृतमा

  • Wartman Kal Dainik

डोल्पामा बाढीको विपत्ति, एकको मृत्यु, ६ जना घाइते

डोल्पा, २१ असार। डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका-५...  विस्तृतमा

  • Wartman Kal Dainik

खामेनीको अन्त्येष्टिमा गुञ्जियो अमेरिका विरोधी नारा, नयाँ सैन्य रणनीतितर्फ इरान

काठमाडौं, २१ असार। इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि...  विस्तृतमा

  • Wartman Kal Dainik

करेन्ट लागेर एक जनाको मृत्यु, पंखाको तार जोड्ने क्रममा दुर्घटना

काठमाडौं, १९ असार। कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

यूएन कार्यक्रममा दुई आईजीपी मात्रै सहभागी, चार अधिकृतको नाम हटाइयो

काठमाडौं, १९ असार। संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा अमेरिका जाने तयारीमा रहेका चार...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्वसांसद कोइरीलाई अदालतको आदेशपछि जेल चलान

काठमाडौं, १९ असार। नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय सभाको बैठक प्राविधिक अवरोधका कारण स्थगित

काठमाडौं, १९ असार। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रावधिक समस्याका कारण बैठक स्थगित...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जस्थित टीभीएस कार्यालयमा प्रहरीको छापा

वीरगन्ज, १९ असार। वीरगन्जकाे यातायात व्यवस्था कार्यालय नजिक रहेकाे टीभीएस मोटरसाईकल...  विस्तृतमा

  • Wartman Kal Dainik

आइसिपी चोकमा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

वीरगंज, १९ असार। पर्साको आइसिपी चोकमा ट्र्कले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

विवाह समारोहमा दुर्घटना, बालिकाको मृत्यु र एक महिला गम्भीर घाइते

धनुषा, १९ असार। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा विवाह...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको १ अर्ब ६६ करोडको टेन्डर विवादित, प्रदेश सभामा सांसदको चर्को विरोध

रौतहट, १९ असार। सरकार र विपक्षी दलहरुबीच बिहीबार सहमति हुन नसक्दा मधेश प्रदेश सभाको बैठक...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल–बेलायतबीच दोहोरो कर अन्त्य गर्ने तयारी

काठमाडौं, १९ असार। नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपाल तथा बेलायतबीच दोहोरो कर हटाउने...  विस्तृतमा

  • Wartman Kal Dainik

गृहमन्त्री महतोको धनुषाका होटलमा छड्के, चार होटल कारबाहीमा

जनकपुरधाम, १९ असार। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बिहीबार धनुषा...  विस्तृतमा

  • Wartman Kal Dainik

महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा

काठमाडौं, १९ असार। विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी...  विस्तृतमा

  • Wartman Kal Dainik

हर्क साम्पाङको टिप्पणी: सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेन

काठमाडौं, १९ असार। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा...  विस्तृतमा

  • Wartman Kal Dainik

६ महिनापछि अघि बढ्यो वीरगञ्जमा विपद् राहत वितरण, १५ परिवार लाभान्वित हुने

वीरगञ्ज, १९ असार। वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले विगत ६...  विस्तृतमा

  • Wartman Kal Dainik

शनिबार सार्वजनिक हुँदै बालेन नेतृत्वको १०० दिने कार्यसम्पादन

काठमाडौं, १९ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले...  विस्तृतमा

  • Wartman Kal Dainik

सांसदको कामदेखि जनगुनासोसम्म, रास्वपाले ल्यायो डिजिटल प्लेटफर्म

वीरगञ्ज, १९ असार। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा बर्डफ्लु पुष्टि: संक्रमित पन्छी बिक्री गरे कडा कारबाही, पर्सा प्रशासनको चेतावनी

वीरगञ्ज, १९ असार। बारा जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि छिमेकी पर्सा जिल्लालाई पनि...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सा भूमि कार्यालयमा फेरि बिचौलियाको बिगबिगी, सेवाग्राही हैरान

वीरगञ्ज, १९ असार। भूमि प्रशासन कार्यालय, पर्सामा पछिल्ला केही दिनयता पुनः बिचौलियाको...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस