कार्यक्रम

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३१ भदौ। मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढीमा ज्यान गुमाएकाका पहिचान भएका शव परिवारलाई हस्तान्तरण गर्न सांसद ओलीको माग

काठमाडौं, ३० भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको...  विस्तृतमा

  • Wartman Kal Dainik

सांसदको सम्बोधनकै बीच गृहमन्त्री हिँडेपछि ऐन महरको नियमापत्ति

काठमाडौं, ३० भदौ। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुधन...  विस्तृतमा

  • Wartman Kal Dainik

आइतबारको बिदा हटाउन राप्रपा सांसद भाटको सरकारसँग माग

काठमाडौं, ३० भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै...  विस्तृतमा

  • Wartman Kal Dainik

एमालेको सरकारमाथि आरोप : ग्याससमेत उपलब्ध गराउन सकेन

काठमाडौं, ३० भदौ। प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार...  विस्तृतमा

  • Wartman Kal Dainik

सेयर बजारमा उत्साह बढ्यो, कारोबार २ महिनाकै उच्च विन्दुमा

काठमाडौं, ३० भदौ। सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा...  विस्तृतमा

  • Wartman Kal Dainik

अस्थायी आवास निर्माणका लागि नुवाकोटमा ८ स्थान प्रस्ताव

काठमाडौं, ३० भदौ। बाढी प्रभावित नागरिकलाई अस्थायी बासस्थान बनाउन स्थानीय सरकारले केन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

आईसीयूभित्रै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो

काठमाडौं, ३० भदौ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिदेखि सदस्यसम्म कति तिर्नुपर्ने ?

काठमाडौं, ३० भदौ। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन...  विस्तृतमा

  • Wartman Kal Dainik

एमालेले प्रधानमन्त्रीलाई भन्यो– विपत्तिमा एक्लै सबै गर्न सकिन्छ भन्ने भ्रम नराख्नू

 काठमाडौं, ३० भदौ। प्रतिपक्षी दल नेकपा एमालेले विपत्तिको बेलामा एक्लै पर्याप्त छु भन्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

घरजग्गा कारोबार दोब्बरले बढ्यो, सबैभन्दा धेरै कारोबार काठमाडौं महानगरमा

काठमाडौं, ३० भदौ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबार रकम करिब...  विस्तृतमा

  • Wartman Kal Dainik

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक अझै सम्पर्कविहीन

काठमाडौं, ३० भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौंमा ठूलो परिमाणमा भेप बरामद, ४ जना पक्राउ

काठमाडौं, ३० भदौ। अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रतिनिधिसभामा डिजिटल संसद्को अवधारणा कार्यान्वयनतर्फ

काठमाडौं, ३० भदौ। प्रतिनिधि सभाले डिजिटल संसद्को अवधारणा अघि बढाउँदै छ । यसबारे मंगलबार बसेको...  विस्तृतमा

  • Wartman Kal Dainik

शिक्षामन्त्रीको स्वास्थ्यमा समस्या, संसदीय समिति बैठक स्थगित

काठमाडौं, ३० भदौ। शिक्षामन्त्री सस्मित पोखरेल अस्वस्थ्य भएर अनुपस्थित रहेपछि  शिक्षा,...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारी गाडीमा अनुगमन गर्न आफ्नै पालिका पुगेका सुजन पक्राउ

विराटनगर, ३० भदौ। रास्वपाको केन्द्रीय सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

असोज १ गते भारत भ्रमणमा जाँदै अर्थमन्त्री वाग्ले

वीरगञ्ज, ३० भदौ। डा. अर्थमन्त्री स्वर्णिम वाग्ले दुईदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय...  विस्तृतमा

  • Wartman Kal Dainik

ई–जिपी बन्द गर्ने सरकारको निर्णयप्रति कुलमानको आपत्ति

वीरगञ्ज, ३० भदौ। उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदको...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सा–बाराका स्थानीय तहमा प्रशासकीय अधिकृतको सरुवा, नयाँ जिम्मेवारी तोकियो

पर्सा , ३० भदौ। पर्सा र बाराका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल–माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम

काठमाडौं, ३० भदौ। नेपाल र माइक्रोनेसियाबीच सोमबार औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्वदलीय संयन्त्र गठनको माग गर्दै कांग्रेसले गरायो सभामुखको ध्यानाकर्षण

काठमाडौं, ३० भदौ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले...  विस्तृतमा

  • Wartman Kal Dainik

किस्पाङ गाउँपालिका अध्यक्षमाथि १० बैंकिङ कसुरका मुद्दा दायर

काठमाडौं, ३० भदौ। नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा बैंकिङ...  विस्तृतमा

  • Wartman Kal Dainik

न्यायाधीश नियुक्तिका लागि रजिस्ट्रार पोखरेलको नाम सिफारिस

काठमाडौं, ३० भदौ। न्याय परिषद्‍ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्वोच्च अदालतका २ सहसचिव रजिष्ट्रारमा बढुवा सिफारिस

काठमाडौं, ३० भदौ। न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवहरुलाई सचिव (रजिष्ट्रार) मा...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुरधाम उपमहानगरपालिकामाथि उजुरी, छानबिनको माग

जनकपुरधाम , ३० भदौ। जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस