अटो

प्रधानमन्त्रीको अमेरिका भ्रमण तय : असोज ६ गते प्रस्थान, ९ गते स्वदेश फिर्ता

काठमाडौं, २२ भदौ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ । उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् ।  उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु...  विस्तृतमा

  • Wartman Kal Dainik

विपत्तिको घडीमा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान

काठमाडौं, २२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना...  विस्तृतमा

  • Wartman Kal Dainik

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपतिको अपिल

काठमाडौं, २२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय...  विस्तृतमा

  • Wartman Kal Dainik

रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट, पाँच जना भक्तपुरबाट पक्राउ

काठमाडौं, २२ भदौ। रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट गर्ने गिरोहका पाँच जनालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

कपिलवस्तुमा लागुऔषधविरुद्ध प्रहरीको कडाइ, १९ जना पक्राउ

काठमाडौं, २२ भदौ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

‘हेलिकप्टर चाहिने ठाउँबाहेक राहत पुगिसक्यो, फेक भिडियो नफैलाउनुस्’

काठमाडौं, २२ भदौ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...  विस्तृतमा

  • Wartman Kal Dainik

ब्रेक थ्रु नभएसम्म सुरुङभित्रको खोजी रोकिँदैन : नेपाली सेना

काठमाडौं, २२ भदौ। नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढी प्रभावित अधिकांश क्षेत्रमा इन्टरनेट सेवा पुनः सञ्चालनमा

काठमाडौं, २२ भदौ। रसुवा बाढीले अबरुद्ध संचार सेवा अधिकांश ठाउँमा सुरु भएको छ । विशेषगरी, एनसेल,...  विस्तृतमा

  • Wartman Kal Dainik

भारत, चीन र अमेरिकाको कूटनीतिक चासोमा रवि लामिछाने

काठमाडौं, २२ भदौ। भारत, चीन, अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारुढ...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौंमा रात्रिकालीन यातायात विस्तार : २८ बस र ६ नयाँ रुट थप्ने प्रस्ताव

काठमाडौं, २२ भदौ। काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन आज साढे ३ बजे

काठमाडौं, २२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन...  विस्तृतमा

  • Wartman Kal Dainik

एनपीएल अब ‘नेट टिभी’मा पनि : ओटीटी प्रसारण अधिकार प्राप्त

काठमाडौं, २२ भदौ। नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटीतर्फ प्रसारण अधिकार नेट टिभीले पाएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

हिमालय टिभीबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, २२ भदौ। बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार...  विस्तृतमा

  • Wartman Kal Dainik

१ करोड ३० लाखको कृषि बजार र चिस्यान केन्द्र दुई वर्षदेखि अलपत्र

वीरगञ्ज, २२ भदौ। किसानहरूका उत्पादनको सङ्कलन, बिक्री वितरण तथा भण्डारणलाई व्यवस्थित बनाउने...  विस्तृतमा

  • Wartman Kal Dainik

सखुवाप्रसौनी अध्यक्ष यादव पक्राउ, एमाले नेतृत्व र जनप्रतिनिधिको मौनतामाथि प्रश्न

वीरगञ्ज, २२ भदौ। पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जशवन्त यादव पक्राउ परेको घटनालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी अतिक्रमण हटाउन नापजाँच सुरु

वीरगञ्ज, २२ भदौ। वीरगञ्जको मुख्य सडक फराकिलो बनाउने अभियानअन्तर्गत सडक डिभिजन कार्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढीको १३औँ दिन : १ हजार ३ सय ५५ शव बरामद, झन्डै ५ हजार सम्पर्कविहीन

काठमाडौं, २२ भदौ। रसुवाको भोटेकोसी बाढीमा परी निधन भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

विपत्तिमा पीडितको मजाक उडाउने भिडियो राख्ने व्यक्ति साइबर ब्युरोको नियन्त्रणमा

 काठमाडौं, २२ भदौ। बाढीपीडितलाई अपमानित गराउने किसिमका भिडियोहरू सामाजिक सञ्जालमा राखेको...  विस्तृतमा

  • Wartman Kal Dainik

छाङछाङदी मन्दिरका साधुको वालिङमा रहस्यमय मृत्यु, अनुसन्धान जारी

काठमाडौं, २२ भदौ। स्याङ्जाको भीरकोट नगरपालिका–४ स्थित छाङछाङदी मन्दिरमा करिब २५ वर्षदेखि...  विस्तृतमा

  • Wartman Kal Dainik

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २२ भदौ। खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन्...  विस्तृतमा

  • Wartman Kal Dainik

ललितपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काठमाडौं, २२ भदौ। मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा...  विस्तृतमा

  • Wartman Kal Dainik

विपद्को घडीमा दलगत स्वार्थ छाडौँ, राष्ट्रका लागि एक बनौँ : विमलेन्द्र निधि

काठमाडौं, २२ भदौ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशमा आइपरेको अकल्पनीय प्राकृतिक...  विस्तृतमा

  • Wartman Kal Dainik

गोठाटारको प्रतिक्षालयमा अज्ञात पुरुष मृत फेला

काठमाडौं, २२ भदौ। कागेश्वर मनोहरा नगरपालिका–८ टोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला...  विस्तृतमा

  • Wartman Kal Dainik

आफन्तको खोजीमा माइतीघर पुगे परिवार : ‘हामी कति दिन घरमै बसेर रुने ?’

काठमाडौं, २२ भदौ। रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग गर्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, विपत्तिमा थप सहयोग गर्न अमेरिका तयार

काठमाडौं, २२ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस