समाचार

११ दिनपछि सुरुङबाट उद्धार भएका साह अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २६ भदौ। भदौ १० को रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढीका कारण सुरुङमा फसेको १०औं दिनमा उनको उद्धार गरी उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो। उपचारपछि उनी आज डिस्चार्ज...  विस्तृतमा

  • Wartman Kal Dainik

असोज ८ मा राष्ट्रसंघको महासभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने

काठमाडौं, २६ भदौ। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त...  विस्तृतमा

  • Wartman Kal Dainik

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० लाई स्पष्टीकरण

काठमाडौं, २६ भदौ। मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढीपछि डेढ लाख नागरिक प्रभावित, २५ जनामा देखियो झाडापखाला

काठमाडौं, २६ भदौ। गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

पाँचथरमा बुवाको हत्या आरोपमा आमाछोरा पक्राउ, रुखमा झुन्ड्याएर शव बारीमा फालेको खुलासा

विराटनगर, २६ भदौ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट बुवाको हत्या आरोपमा आमा र छोरा पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

संसदको कार्यतालिका परिमार्जन, असोज १५ सम्मका कार्यक्रम स्वीकृत

काठमाडौं, २६ भदौ। प्रतिनिधिसभाको बैठकको असोज १५ सम्मको सम्भावित कार्यतालिका आवश्यक...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहामा कुटपिटको घटना, एक जना घाइते, दुई जना पक्राउ

सिरहा, २६ भदौ। सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढी प्रभावित क्षेत्रमा महिला–बालबालिकाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशननिर्देशन

काठमाडौं, २६ भदौ। प्रतिनिधिसभाको अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित...  विस्तृतमा

  • Wartman Kal Dainik

च्यासलमा एमाले पुनर्गठन कार्यदल जुट्यो, महत्वपूर्ण विषयमा छलफल

काठमाडौं, २६ भदौ। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ । केन्द्रीय मुख्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

उद्योगी तथा व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, व्यवसायिक मुद्दामा छलफल

काठमाडौं, २६ भदौ। प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारले रोक्यो डीएपी मलको बिक्री, वितरण कार्यविधि नै निलम्बित

काठमाडौं, २६ भदौ। सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै...  विस्तृतमा

  • Wartman Kal Dainik

नवनियुक्त उद्योगमन्त्री साहले सम्हाले पदभार

जनकपुरधाम, २६ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

बन्द सरकारी उद्योग निजी क्षेत्रलाई दिने अर्थमन्त्री वाग्लेको घोषणा

काठमाडौं, २६ भदौ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू...  विस्तृतमा

  • Wartman Kal Dainik

गगनले बालेनमाथि गरे कडा टिप्पणी : ‘ही हेट्स प्राइभेट सेक्टर’

काठमाडौं, २६ भदौ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी...  विस्तृतमा

  • Wartman Kal Dainik

सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा रोजगारीको अवसर, ६६६ पदमा आवेदन खुला

वीरगञ्ज, २६ भदौ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

कलैया–वीरगञ्ज सडक दुर्घटना : मृतक १९ वर्षीय युवकको पहिचान खुल्यो

बारा, २६ भदौ। कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट मृत्यु...  विस्तृतमा

  • Wartman Kal Dainik

बालेन शाह र लक्सनबीच टेलिफोन संवाद, नेपाल–न्यूजिल्याण्ड सम्बन्धबारे के भयो कुराकानी ?

वीरगञ्ज , २६ भदौ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

आमा सुरक्षा कार्यक्रममै प्रश्न उठेपछि बालेन सरकारमाथि दबाब

वीरगञ्ज, २६ भदौ। प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल्क सेवा पाउने नेपालमा...  विस्तृतमा

  • Wartman Kal Dainik

लगानीको ‘टिप’बाट विश्वशक्तिसम्म : कसरी बन्यो पश्चिमी एकाधिकारलाई चुनौती दिने ब्रिक्स?

सन् २००१ मा अमेरिकी लगानी बैंक ‘गोल्डम्यान स्याक्स’का अर्थशास्त्री जिम ओ’निलले उदीयमान...  विस्तृतमा

  • Wartman Kal Dainik

माओको निधनको ५० वर्षपछि पनि चिनियाँ युवामा किन बढ्दैछ आकर्षण ?

काठमाडौं, २६ भदौ। ‘धेरै महान् व्यक्तिहरू जन्मिएका छन्, तर गुरु केवल एक मात्र हुन्।’ चीनका...  विस्तृतमा

  • Wartman Kal Dainik

हानी तथा नोक्सानी कोषबाट नेपाललाई पत्रको जवाफ प्राप्त

काठमाडौं, २५ भदौ। नेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरी–४ का सांसद दीपककुमार साह उद्योगमन्त्रीमा सिफारिस

काठमाडौं, २५ भदौ। नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्।...  विस्तृतमा

  • Wartman Kal Dainik

नवनियुक्त उद्योगमन्त्रीको शपथ साढे ५ बजे

काठमाडौं, २५ भदौ। सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढीको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब ३१ करोड खर्च हुने सरकारको अनुमान

काठमाडौं, २५ भदौ। सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस