पत्रपत्रिका

१३२ केभी लालबन्दी–सलेमपुर प्रसारणलाइन सञ्चालनको तयारी तीव्र

सर्लाही, ०३ भदौ। सर्लाहीको दक्षिणी भेगमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र स्थिर बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको उक्त प्रसारणलाइन गत ३० साउनमा चार्ज गरिएको नेपाल विद्युत्...  विस्तृतमा

  • Wartman Kal Dainik

कोलकाताको होटलमा मध्यराति भीषण आगलागी, ९ जनाको मृत्यु

काठमाडौं, ०३ भदौ। भारतको कोलकातामा बुधबार बिहान एक होटलमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति...  विस्तृतमा

  • Wartman Kal Dainik

स्ट्रेट अफ होर्मुजमाथि ट्रम्पको दाबी, ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै नक्सा सार्वजनिक

काठमाडौं, ०३ भदौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्वासको मतअघि एमालेसँग छलफलमा कर्णालीका मुख्यमन्त्री शाही

 काठमाडौं, ०३ भदौ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

दुई वडाले पाए आफनै कार्यालय भवन, बृन्दावनमा सेवा प्रवाह थप प्रभावकारी बन्ने

रमेश कुमार यादब भदौं ०२, रौतहट बृन्दावन नगरपालिकामा एकै दिन दुई वटा नवनिर्मित वडा कार्यालय...  विस्तृतमा

मेयर कुर्मिको सक्रियतामा बृन्दावन–३ रामपुरमा पुनः सञ्चालनमा आयो प्रसूति सेवा, २४ घण्टा बर्थिङ सेन्टर खुला रहने

रमेश कुमार यादब भदौ ०१, रौतहट रौतहटको बृन्दावन नगरपालिका–३ विश्रामपुरअन्तर्गत रामपुरस्थित...  विस्तृतमा

‘जनताका लागि एम्बुलेन्स छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर?’

काठमाडौं, ०१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गेलालले मन्त्रीहरूलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमतीमा नयाँ मुख्यमन्त्रीको खोजी, सरकार गठनको बाटो खुल्यो

काठमाडौं, ०१ भदौ। बागमती प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक नतिजा आज सार्वजनिक हुँदै

 काठमाडौं, ०१ भदौ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार...  विस्तृतमा

  • Wartman Kal Dainik

७८ दिनपछि संसद्मा विपक्षीको विरोध हट्यो

काठमाडौं, ०१ भदौ। प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हटेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

ग्यास व्यवसायी संघकै पसलबाट १३१ सिलिन्डर नियन्त्रणमा

वीरगञ्ज, ०१ भदौ। खाना पकाउनेको ग्यासको आभाव रहेको बेला ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

सखुहवाबाट २० क्युफिट सालको काठ बरामद, पाँच साइकल नियन्त्रणमा

बारा, ०१ भदौ। बाराको कोल्हबी नगरपालिका–५ सखुहवा क्षेत्रबाट वन गस्ती टोलीले अवैध रूपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

शिक्षा महाशाखा प्रमुखले दिए राजीनामा, शिक्षक सरुवा र छात्रवृत्तिको काम प्रभावित

वीरगञ्ज, ०१ भदौ। वीरगञ्ज महानगरपालिकाको शिक्षा प्रशासन महाशाखा नेतृत्वविहीन बनेपछि शैक्षिक...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्रामपुर अस्पताल भवन निर्माणमा भ्रष्टाचारको आरोप, छानबिन गर्न स्थानीयको माग

बारा, ०१ भदौ। बाराको विश्रामपुर गाउँपालिका–३ मा निर्माण भइरहेको अस्पताल भवनमा व्यापक...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमतीका मुख्यमन्त्री बानियाँले दिए पदबाट राजीनामा

काठमाडौं, ०१ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा...  विस्तृतमा

  • Wartman Kal Dainik

आकस्मिक समयमा चुनावको प्रसंग उठाएपछि रास्वपा सांसदलाई सभामुखको रोक

काठमाडौं, ०१ भदौ। प्रतिनिधिसभामा आकस्मिक समयमा चुनावको कुरा गरेपछि सभामुख डोल प्रसाद...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारसँग सहमतिपछि वैदेशिक रोजगार व्यवसायीले फिर्ता लिए आन्दोलन

काठमाडौं, ०१ भदौ। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्युत कर खारेजीको माग गर्दै उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान

जनकपुरधाम, ०१ भदौ। उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

वायु सेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

काठमाडौं, ०१ भदौ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं, ०१ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

खानीखोला जिप दुर्घटना : कुहिरोले हेलिकप्टरबाट घाइतेको उद्धारमा समस्या

काठमाडौं, ०१ भदौ। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउथलीमा जिप दुर्घटना हुँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

कोशीमा नेकपाका चार मन्त्री चयन, जीवन आचार्य पनि सूचीमा

विराटनगर, ०१ भदौ। नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको...  विस्तृतमा

  • Wartman Kal Dainik

असार र साउनका मन्त्रिपरिषद् निर्णय प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएन

काठमाडौं, ०१ भदौ। असार र साउन महिनामा मन्त्रिपरिषद्ले गरेका निर्णयहरूको एकीकृत विवरण...  विस्तृतमा

  • Wartman Kal Dainik

सात दिनमा हुम्लाबाट करिब एक करोडको चिनियाँ मदिरा बरामद

हुम्ला , ०१ भदौ। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा अनुगमन गएको टोलीले ३९ लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस