स्थानीय

अवैध सालको गोलिया काठसहित ६० हजार रुपैयाँ बराबरको काठ बरामद

रौतहट, ११ साउन। रौतहटको गुजरा नगरपालिका–२ चोचामा लुकाइछिपाइ राखिएको अवैध साल जातको गोलिया काठ वन तथा सुरक्षा निकायको संयुक्त टोलीले बरामद गरेको छ। चोचा सब-डिभिजन वन कार्यालयका प्रमुख अनिल कुमार महतोको नेतृत्वमा सशस्त्र प्रहरी बल ९एपीएफ० जङ्गलसैयाँको संयुक्त गस्ती टोलीले आइतबार दिउँसो करिब १२ः४५...  विस्तृतमा

  • Wartman Kal Dainik

तस्करीको अडिओले सीमा सुरक्षा तरंगित, इन्स्पेक्टर बोहरामाथि कारबाही

रौतहट, ०८ साउन। नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका सुरक्षाकर्मीमाथि...  विस्तृतमा

  • Wartman Kal Dainik

अदालतबाट हथकडीसहित थुनुवा फरार, रौतहटमा सुरक्षा व्यवस्थामाथि प्रश्न

रौतहट, ०१ साउन। पेसीका लागि रौतहट जिल्ला अदालत पुर्‍याइएका चोरी मुद्दाका एक जना अभियुक्त...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाले पायो नयाँ प्रमुख प्रशासकीय अधिकृत

रौतहट, ०१ साउन। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर देखिएको अन्योल र विवाद...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा युवकले गरे आत्मदाहको प्रयास, उपचारका लागि काठमाडौँ रिफर

रौतहट, ३१ असार। रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा महिलाको शङ्कास्पद मृत्यु, श्रीमान्माथि हत्या आरोप

रौतहट, २८ असार। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक महिलाको शङ्कास्पद मृत्यु भएपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

भ्रष्टाचार आरोपमा गढीमाई नगरपालिकाका तीन जनाविरुद्ध मुद्दा दायर

रौतहट, २३ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका तत्कालीन...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा महिलामाथि जबर्जस्ती करणी प्रयास, चार भारतीयसहित पाँच जना पक्राउ

रौतहट, २३ असार । रौतहटको गौर नगरपालिका–२ स्थित सुस्मा प्यालेस होटलमा एक महिलामाथि जबर्जस्ती...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका १२ पालिकाका हल्कारालाई साइकल वितरण, हुलाक सेवा थप प्रभावकारी बनाउने लक्ष्य

रमेश कुमार यादव असार २१, रौतहट जिल्ला हुलाक कार्यालय रौतहटले हुलाक सेवालाई थप छिटो,...  विस्तृतमा

भन्सार छलेर ल्याइएको झण्डै १२ लाखको कपडा बरामद

रौतहट, २१ असार। रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले तीनवटा मोटरसाइकलसहित झण्डै १२ लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको महम्मदपुरमा राष्ट्रिय धान दिवस मनाइयो, किसानका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता

रमेश कुमार यादव रौतहट, १६ असार। रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरमा सोमबार धान रोपेर २३औँ...  विस्तृतमा

विद्यालय व्यवस्थापन समिति गठनमा सहमति जुट्न नसक्दा बैठक स्थगित, अध्यक्ष चयनमा विवाद चुलियो

रमेश कुमार यादब असार १४, रौतहट रौतहटको बृन्दावन नगरपालिका–३ स्थित श्री माध्यमिक विद्यालयमा...  विस्तृतमा

स्थानीय माछा परिकार मेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, मत्स्य किसानलाई उत्पादन वृद्धि र प्रविधि प्रयोगमा जोड

वर्तमानकाल दैनिक रौतहट, १४ असार । स्थानीय माछा उत्पादनको प्रवर्द्धन, मत्स्य किसानलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

आईटीपी रोगबाट पीडित पत्नीको उपचारका लागि गरुडाका ईनरदेव सहनीद्वारा आर्थिक सहयोगको अपिल

रौतहट, ११ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर...  विस्तृतमा

१३औँ नगरसभामा देवाही गोनाहीको ४४ करोड बढीको बजेट सार्वजनिक

रौतहट, ०९ असार। रौतहटको देवाही गोनाही नगरपालिकाको १३औँ नगरसभा तथा आर्थिक वर्ष २०८३/८४ को नीति,...  विस्तृतमा

  • Wartman Kal Dainik

समयअघि नै नगरसभा र बन्दसत्र सम्पन्न गर्दै उदाहरणीय बन्यो वृन्दावन नगरपालिका, ६० करोडभन्दा बढीको बजेट पारित

रमेश कुमार यादव रौतहट, ०७ असार। रौतहटको वृन्दावन नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

दहेजमुक्त विवाहको साक्षी बन्न उपसभामुख ठाकुर रौतहट पुगिन्

रौतहट, ०६ असार। प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दहेजमुक्त समाज...  विस्तृतमा

  • Wartman Kal Dainik

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु

रौतहट, ०४ असार। गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एक महिनामै सवा करोडभन्दा बढीको अवैध सामान बरामद

रौतहट, ०३ असार। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गत जेठ महिनामा...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम परिमार्जन

जनकपुरधाम, ०१ असार। मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’...  विस्तृतमा

  • Wartman Kal Dainik

डुबान जोखिम बढ्दै जाँदा गौरका स्थानीयको चिन्ता

रौतहट, ०१ असार। रौतहटको गौर–बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले अन्तर्राष्ट्रिय अभ्यास र...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रभु साहको धारणा: विदेशीलाई सरकारी जागिर र वंशजको नागरिकता दिन नहुने

रौतहट, ३१ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपालमा सरकारी...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस